जीवनराम श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी-एकीकृत समाजवादीका प्रमुख सचेतक हुन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका १२ औँ र १६ औँ सदस्यसचिव थिए। उनी दुई पटक उक्त पदमा नियुक्त भएका थिए। पहिलोपटक वि.सं. २०५३ देखि वि.सं. २०५४ सम्म र दोस्रो पटक वि.सं. २०६३ देखि वि.सं. २०६६ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

जीवनराम श्रेष्ठ
Jeevan Ram Shrestha in 2017
नेपाल कम्युनिष्ट पार्टी-एकीकृत समाजवादी समाजवादीका महासचिव
पद बहाली
23 September 2021
पूर्वाधिकारीप्रथम
Chair of Nepal Olympic Committee
कार्यकाल
Oct 1, 2015 – Sept. 30, 2019
व्यक्तिगत विवरण
जन्म (1965-12-30) ३० डिसेम्बर १९६५ (उमेर ५८)
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा एमाले
नेकपा (एकीकृत समाजवादी)
मातृ शिक्षाप्रतिष्ठानTribhuvan University, Kathmandu, Nepal

जीवनराम श्रेष्ठ हालको नेपाल ओलम्पिक कमिटिको निर्वाचित अध्यक्ष हुन्।[१][२][३][४][५] उनी नेपाल ओलम्पिक कमिटिको पूर्व महासचिव पनि हुन्।श्रेष्ठ नेपाल स्की संघका अध्यक्ष पनि हुन्।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Olympic Council of Asia - ocasia.asia", OCASIA  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२४ मिति
  2. "Jeevan Ram Shrestha elected new NOC president", kathmandupost.com 
  3. Nepal Olympic Committee Details by the Association of National Olympic Committees (ANOC)
  4. "Executive Committee", nocnepal.org.np 
  5. "Jeevan Ram Shrestha elected Nepal Olympic Committee President", www.insidethegames.biz, सेप्टेम्बर ४, २०१५। 
  6. "Nepal Ski Association", nocnepal.org.np, अन्तिम पहुँच २०१९-०३-१४ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्