किशोरबहादुर सिंह राष्ट्रिय खेलकुद परिषद्, नेपालका पन्ध्रौँ सदस्यसचिव थिए। उनले वि.सं. २०५९ देखि वि.सं. २०६३ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्