सुशील शमशेर जङ्गबहादुर राणा

सुशील शमशेर जबरा राष्ट्रिय खेलकुद परिषद्, नेपालका दोस्रो सदस्यसचिव थिए। उनले वि.सं. २०१७ देखि वि.सं. २०२४ सम्म उक्त पदमा रहि काम गरे।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्