राणाकालीन सरकारी कार्यालयहरू
नेपालमा राणा शासन कालको समयमा निम्न कार्यालयहरु रहेका थिए |
- मुलुकी बन्दोबस्त अड्डा : गृह मन्त्रालय
- खड्ग निशान अड्डा : प्रधानमन्त्री कार्यालय
- मुन्शी खाना : परराष्ट्र मन्त्रालय
- जंगी अड्डा : रक्षा मन्त्रालय / सैनिक मुख्यालय
- कुमारी चोक :लेखा परीक्षण सम्बन्धि काम गर्ने
- हाजिरी गोश्वारा
- गोश्वारा तहविल
- मोठ तहविल
- हुलाक गोश्वारा
- पानी गोश्वारा
- बिन्तीपत्र निक्सारी अड्डा : अदालत/ न्यायालय
- कौशीतोषाखाना :राजस्वको खर्च विवरण राख्ने सरकारी अड्डा र कागज सांकलन गर्ने।[१]
हालको निवृत्तभरण व्यवस्थापन कार्यालयले गर्ने काम गर्ने / राष्ट्रको. तर्फबाट गरिने पूजाआजाको व्यबस्थापन, साविकको राजदरवारको खर्च सम्बन्धी व्यबस्थापन - कमाण्डरी किताबखाना : हालको निजामती किताबखाना
- सदर मुलुकी खाना : हालको नेपाल राष्ट्र बैङ्क
- सरफ खाना
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: ३२४, आइएसबिएन 99933-2-406-X।