रत्न राज्यलक्ष्मी क्याम्पस
काठमाडौँको प्रदर्शनी मार्गमा अवस्थित यो क्याम्पस २०१८ सालमा स्थापना भएको हो । यसलाई आर आर क्याम्पस भनेर चिनिन्छ ।
Other name | आर आर क्याम्पस |
---|---|
प्रकार | सहशिक्षा |
स्थापना | २०१८ |
Endowment | - |
Chairman | - |
Chancellor | नेपालको प्रधानमन्त्री |
क्याम्पस प्रमुख | प्रा. डा. निर्मला कुमारी सुवाल |
Academic staff | मानविकी |
Students | ५०००+ |
स्थान | , २७°४२′०९″N ८५°१९′११″E / २७.७०२५६८८°N ८५.३१९८४१४°Eनिर्देशाङ्कहरू: २७°४२′०९″N ८५°१९′११″E / २७.७०२५६८८°N ८५.३१९८४१४°E |
क्याम्पस | काठमाडौँ |
वेबसाइट | http://ratnarajyalaxmicampus.edu.np/ |
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो लेखलाई अन्तिम सम्पादन Bishaldev100 (वार्ता • योगदान) द्वारा (८ महिना पहिले) गरिएको थियो। (शुद्धीकरण) |
यो मानविकी र समाज शास्त्र पढाई हुने देशकै ठुलो क्यम्पस हो । यहाँ स्नातक र स्नातकोत्तर तहको बिहान , दिउसो ,र बेलुका गरी तीन शिफ्टमा पढाई हुन्छ ।
उल्लेखनीय व्यक्तिहरू
सम्पादन गर्नुहोस्- आर्यन सिग्देल चर्चित अभिनेता
- अष्टलक्ष्मी शाक्य, नेपाली राजनीतिज्ञ
- विपिन कार्की, नेपाली अभिनेता [१]
- भुवन ढुंगाना, नेपाली कवि तथा लेखक [२]
- बुद्धिसागर, नेपाली लेखक तथा कवि हुन्
- नीता ढुंगाना, नेपाली अभिनेत्री
- मालाराज्य लक्ष्मी शाह, भारतीय राजनीतिज्ञ
- सुलोचना मानन्धर, नेपाली कवि, लेखिका
- स्वप्निल स्मृति, नेपाली लेखक
- लोकप्रिय गायक उदित नारायण
Gallery
सम्पादन गर्नुहोस्-
Entrance of the campus
-
Tribhuvan University, parent university of the campus
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ SJB Rana, Pranaya (४ अगस्ट २०१९), "Bipin Karki: You need to be a good person to be a good actor", The Kathmandu Post (Englishमा), मूलबाट १ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२१।
- ↑ "व्यक्तिवृत्त: अक्षरमा वरिष्ठ लेखिका भुवन ढुङ्गाना", News of Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१२।