बुद्धिसागर
नेपाली कवि र उपन्यासकार
बुद्धिराम चपाईं वा बुद्धिसागर को रूपमा लोकप्रिय नेपाली साहित्यका कवि र उपन्यासकार हुन् । उनी कर्नाली ब्लुज उपन्यासद्वारा चर्चामा आएका थिए ।[१]
बुद्धिसागर | |
---|---|
जन्म | बुद्धिराम चपाईं २ जुन १९८१ कैलाली जिल्ला, नेपाल |
भाषा | नेपाली भाषा |
विधा | नेपाली उपन्यास, काल्पनिक, अकाल्पनिक |
बच्चाहरू | १ |
सिर्जनाहरू
सम्पादन गर्नुहोस्- रारा जलेपछि (२००४, गजल संग्रह)
- हजारौं पृथ्वी हजारौं आकाश (कविता संग्रह)[२]
- बुद्धिसागरका कविता (२००७, कविता संग्रह)
- कर्नाली ब्लुज (२०१०, उपन्यास)
- फिरफिरे (२०१५, उपन्यास)
- प्रेरणा र लालपिला (२०१९, बाल साहित्य)
- ʼʼएक्लोʼʼ (२०२२ डिसेम्बर) उपन्यास
- उसले दिएकाे उमेर (२०२३ अक्टाेबर) सँस्मरण
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्