नीता ढुङ्गाना

नेपाली चलचित्र अभिनेर मोडल

निता ढुङगाना नेपालकी एक मोडल र चर्चित अभिनेत्री हुन् ।[१][२][३][४] निता सानै उमेरदेखि बालकलाकारको रूपमा अभिनय सुरूवात गरेकी हुन् । निताले किसान (२०११) चलचित्रबाट नेपाली चलचित्र उद्योगमा अभिनय सुरूवात गरेकी हुन ।

नीता ढुङगाना
जन्मनीता ढुङगाना
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री मोडल
चिनारीको कारणअभिनेत्री
उचाइ१.६३१ मी (५ फिट ४ इन्च)

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्


चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष शीर्षक भूमिका अन्य
२०११ किसान पहिलो चलचित्र
२०११ मसान
२०११ हाम्रो माया जुनी जुनीलाई
२०११ चाडै आऊ है Maiya
२०११ म बिर्सु कसरी
२०१२ आई एम सरी
२०१३ उर्वशी [५]
२०१३ वार
२०१३ नोटबुक
२०१३ दबाब
२०१४ बोस एक प्रेम कथा
२०१४ छ एकान छ
२०१५ धुन

||फुलै फुलको मौसम तिमीलाई ||

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

सुष्मा कार्की

  1. "A life lived on screen | Entertainment", ekantipur.com, अन्तिम पहुँच २०१४-०२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२५ मिति
  2. "Neeta Dhungana - IMDb", imdb.com, अन्तिम पहुँच २०१४-०२-२८ 
  3. "Nepali ActressNita Dhungana Archives | Nepali Actress", nepaliactress.com, अन्तिम पहुँच २०१४-०२-२८ 
  4. "Nita Dhungana | Model | ekantipur.com", ekantipur.com, अन्तिम पहुँच २०१४-०२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२५ मिति
  5. "URBASHI (2013)", रिल नेपाल  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

■ अशिष्मा नकर्मी

■ सुष्मा कार्की

■ दीया मास्के