अष्टलक्ष्मी शाक्य (जन्म: अक्टोवर १९५३) बागमती प्रदेशको मुख्यमन्त्री तथा नेपाली राजनीतिज्ञ तथा पूर्वमन्त्री हुन्। हाल उनी नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादी की उपाध्यक्ष हुन् । पञ्चायती व्यवस्था विरूद्ध लडेकी उनले लामो समयसम्म भूमिगत रहेर काम गरेकी थिइन् ।

अष्टलक्ष्मी शाक्य
२ औं बागमतीको प्रदेश मुख्यमन्त्री
कार्यकाल
२०७८ भाद्र २ – २०७८ कार्तिक ११
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रदेश प्रमुखविष्णुप्रसाद प्रसाई
पूर्वाधिकारीडोरमणि पौडेल
उतराधिकारीराजेन्द्रप्रसाद पाण्डे
व्यक्तिगत विवरण
जन्मअक्टोवर १९५३
झोँछे, काठमाडौँ
राष्ट्रियतानेपाली
जीवन साथीअमृत बोहरा
पेशाराजनीति, उपाध्यक्ष नेकपा एमाले
परिचिउद्योगमन्त्री,[] महिला बालबालिका तथा समाजकल्याण मन्त्री []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Minister of Industry Asta Laxmi Shakya of Nepal", www.ourworldleaders.com, अन्तिम पहुँच डिसेम्बर ८, २०१६ [स्थायी मृत कडी]
  2. "1. Interaction and Suggestion Program with Newly Appointed Women Ministers", Sancharika.org, अन्तिम पहुँच डिसेम्बर ८, २०१६  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २०, २०१६ मिति