युद्ध
युद्ध भनेको परस्पर बिरोधी दुई दलका बिचमा एकले अर्कालाई दमन गर्ने, हराउने, मा आदि उद्देश्यले गरिने आक्रमणलाई बुझिन्छ।[१] यो राज्यहरु, सरकार, समुदाय, वा अर्धसैनिक समुहहरु बीचको सशस्त्र द्वन्द हो। यसले चरम हिंसा, आक्रमण , विनाश र मृत्यु वर्णन गर्छ।
युद्धको प्रकार
सम्पादन गर्नुहोस्- असमान युद्ध
- जैविक युद्ध
- रसायन युद्ध
- शीत युद्ध
- साइबर युद्ध
- आन्तरिक विद्रोह/ गृहयुद्ध
- सुचना युद्ध
- परमाणु युद्ध
- पूर्ण युद्ध
- छद्मयुद्ध
- छापामार युद्ध
- डग फाइट
ईतिहास
सम्पादन गर्नुहोस्विश्व इतिहासको प्रमुख युद्ध हरु
सम्पादन गर्नुहोस्- ट्रोयको युद्ध,
- थर्मापायलीको युद्ध,
- म्याराथनको युद्ध,
- झेलमको युद्ध,
- प्यूनिकको युद्ध,
- रोम-ब्रिटेन युद्ध,
- सय वर्षीय युद्ध,
- गुलाबों का युद्ध,
- तीस वर्षीय युद्ध,
- सप्तवर्षीय युद्ध,
- अफिम युद्ध,
- पहिलो अफिम युद्ध,
- द्वितीय पहिलो अफिम युद्ध,
- अमेरिकी स्वतंत्रता का युद्ध, *
- टैफलगर का युद्ध
- अस्टर्लिज युद्ध
- सेलेमनको युद्ध
- लाइप्जिकको युद्ध
- वाटरलुको युद्ध
- इस्ससको युद्ध
- नवारिनको युद्ध
- क्रिमियाको युद्ध
- फ्रान्स-प्रशा युद्ध
- रूस-जापान युद्ध
- बाल्कन युद्ध,
- प्रथम विश्वयुद्ध,
- द्वितीय विश्वयुद्ध,
- अरब-इजराइल युद्ध (१९४८)
परिणाम
सम्पादन गर्नुहोस्मानव इतिहासमा सैन्य र सर्वसाधारणको मृत्यु
सम्पादन गर्नुहोस्मानव इतिहासको अवधिभर, युद्ध बाट मर्ने मानिसको औसत संख्यामा उतारचढाव छ, प्रति १ लाख मानिस मध्ये १ देखि १० मानिसको मृत्यु हउने गरेको छ। यद्यपि, ठूला युद्धबाट छोटो समयमा नै उच्च मृत्यु देखाउँछ, प्रति १ लाख मा १००-२००। युद्धमा प्रविधिको बिकासको कारणले हालैको समयमा हताहति बढेको परम्परागत विश्वास छ, तर यो पूर्ण सत्य होइन। तीस वर्षे युद्ध (१६१८-१६४८) र प्रथम विश्व युद्धमा प्रति जनसंख्या समान हताहति भएको थियो, यद्यपि दोस्रो विश्व युद्धमा यो धेरै थियो। यसको मतलब, हालैको समयमा युद्ध बाट हुने हताहतिको सन्ख्यामा धेरै वृद्धि छैन। यस विपरित, वैश्विक स्तरमा दोस्रो विश्व युद्ध पछिको समय यस विपरीत, दोस्रो विश्व युद्ध पछिको समय सामान्यतया शान्तिपूर्ण छ। [२]
आर्थिक
सम्पादन गर्नुहोस्पलायन
सम्पादन गर्नुहोस्लक्ष्य
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ नेपाली बृहत् शब्दकोश
- ↑ "War and Peace", Our World in Data, मूलबाट १६ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-१६।