३० वर्षे युद्ध
सन १६१८ देखी १६४८ सम्मा मध्य यूरोप मा लडिएको युद्ध
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सन् १६१८-१६४८ के तीस वर्षे युद्ध - युरोपका विभिन्न राज्यसमूहहरूका बीचको अन्तर्विरोध चर्केर जानुको कारणले गर्दा उत्पन्न भएको पहिलो युरोपव्यापी युद्ध । यो युद्ध प्रोटेस्टेन्टहरू र क्याथोलिकहरूबीच भिडन्तको रूपमा देखापरेको थियो । जर्मनी नै यस भिडन्तको मुख्य अखाडा बनेको थियो र युद्धमा भाग लिइरहेका दुवै पक्षको लुट तथा हडप नैतिको पनि तारो रहेको थियो । बेस्टफाल दुवै पक्षको लुट तथा हडप नैतिको पनि तारो जर्मनीको राजनीतिक विखण्डनलाई कानुनी रूप दियो ।[१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४७१
विकिमिडिया कमन्समा ३० वर्षे युद्ध सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा ३० वर्षे युद्ध सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।