फर्नान्डो तोरेस
स्पेनकाे राष्ट्रिय फुटबल खेलाडी
फर्नान्डो जोसे टोरेस स्यान्ज (स्पेनी उच्चारण: [ferˈnando ˈtores]; जन्म २० मार्च १९८४), उपनाम El Niño (स्पेनिस भाषामा बच्चा),[१] एक स्पेनिस फुटबल खेलाडी हुन। उनी स्पेनको राष्ट्रिय फुटबल टीम तथा जपानीज क्लब सागन तोसुबाट अग्रपंक्तिमा खेल्ने गर्दछन । फरनान्डो टोरेस स्पेन मुलका फुटबल खेलाडि हुन । उनको जन्म २० मार्च १९८४ मा भएको हो । उनको एटलेटिको म्याड्रिड बाट खेल जिवनको प्रराम्भ गरेका हुन । उनले २००१ देखि ब्याबसाइक फुटबल खेल्न थालेका हुन । यिनले प्रीमियर लिगमा २००७ देखि लिभरपुलबाट खेल्न थालेका हुन। यिनले एफए कप र युइएफए च्याम्पियन्स लिग जितेका छन । उनले ५ वर्षको उमेरमा नै फुटबल क्लब प्रवेश गरेका थिए । यिनले चेल्सिकोलागि पनि धेरै महत्त्वपुर्ण गोल गरेका छन् ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | फर्नान्डो जोसे टोरेस स्यान्ज[२] | ||
जन्म मिति | [३] | २० मार्च १९८४||
जन्म स्थान | फुएन्लाब्रादा, स्पेन | ||
उचाइ | 1.८६ मि[४] | ||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | सागन तोसु | ||
सङ्ख्या | ९ | ||
युवा करियर | |||
१९९५–२००१ | एटलेटिको म्याड्रिड | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००१–२००७ | एटलेटिको म्याड्रिड | २१४ | (८२) |
२००७–२०११ | लिभरपुल | १०२ | (६५) |
२०११–२०१५ | चेल्सी | ११० | (२०) |
२०१४–२०१५ | → मिलान (ऋणमा) | १० | (१) |
२०१५–२०१६ | मिलान | ० | (०) |
२०१५–२०१६ | → एटलेटिको म्याड्रिड (ऋणमा) | ४९ | (१४) |
२०१६–२०१८ | एटलेटिको म्याड्रिड | ५८ | (१३) |
२०१८– | सागन तोसु | ४ | (०) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००० | स्पेन अन्डर १५ | १ | (०) |
२००१ | स्पेन अन्डर १६ | ९ | (११) |
२००१ | स्पेन अन्डर १७ | ४ | (१) |
२००२ | स्पेन अन्डर १८ | १ | (१) |
२००२ | स्पेन अन्डर १९ | ५ | (६) |
२००२–२००३ | स्पेन अन्डर २१ | १० | (३) |
२००३– | स्पेन | ११० | (३८) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १२:४३, ८ अगस्त २०१८ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२:४३, ८ अगस्त २०१८ (युटिसी) |
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ White, Jim (२००९-११-२३), "Fernando Torres: exclusive interview with Liverpool and Spain's 'El Nino'", The Daily Telegraph (London), अन्तिम पहुँच २०११-०१-२१।
- ↑ "FIFA World Cup South Africa 2010: List of players" (PDF), FIFA, ४ जुन २०१०, पृ: २९, अन्तिम पहुँच २० अप्रिल २०१४।
- ↑ "फर्नान्डो तोरेस", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १० जुलाई २०१८।
- ↑ "Fernando Torres", Chelsea F.C., मूलबाट २२ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०१४।
बाहिरी लिङ्कहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा फर्नान्डो तोरेस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- BDFutbol profile
- Premier League profile वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-१७ मिति
- फर्नान्डो तोरेस – फिफा प्रतियोगिता तथ्याङ्क
- Official website
विकिमिडिया कमन्समा फर्नान्डो तोरेस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।