मोहम्मद बिन रसिद अल मकतुम

शेख मोहम्मद बिन रशीद अल मकतूम ( अरबी: محمد بن راشد آل مكتوم  ; Muḥammad bin Rāshid ʾĀl Maktūm ; जन्म: 1५ जुुुलाई १९४९) संयुक्त अरब इमिरेट्स (UAE) को उपराष्ट्रपति, प्रधानमन्त्री, र रक्षा मन्त्री साथै दुबईका शासक हुन् । [२] उनी युएईका पूर्व-उपराष्ट्रपति तथा दुबईका शासक शेख राशिद बिन सईद अल मकतूमका तेस्रो छोरा हुन्। सन् २००६ मा उनको दाइ मकतुमको मृत्यु भएपछि युएईको उप-राष्ट्रपति र दुबईको शासकको स्थानमा उनी उत्तराधिकारी भएका थिए। [३]

मोहम्मद बिन रसिद अल मकतुम
Sheikh Mohammed in 2021
Vice President of the United Arab Emirates
Assumed office
5 January 2006
President
पूर्वाधिकारीमकतुम बिन रसिद अल मकतुम
4th Prime Minister of the United Arab Emirates
Assumed office
11 February 2006
President
Deputy
पूर्वाधिकारीमकतुम बिन रसिद अल मकतुम
संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्री
Assumed office
9 December 1971
President
पूर्वाधिकारीPosition established
Ruler of Dubai
शासनकाल4 January 2006 – present
पूर्वाधिकारीमकतुम बिन रसिद अल मकतुम
Heir apparentHamdan bin Mohammed Al Maktoum
कार्यबाहक राष्ट्रपति,संयुक्त अरब इमिरेट्स
In office
13 – 14 May 2022[१]
Predecessorखलिफा बिन जायद अल नाहयान
Successorमोहम्मद बिन जायद अल नाहयान
जन्म (1949-07-15) १५ जुलाई १९४९ (उमेर ७४)
Al Shindagha, Dubai, Trucial States
(अहिले संयुक्त अरब एमिरेट्स)
जीवनसाथीSee list
सन्तानSee list
नाम
Mohamed bin Rashid bin Saeed bin Maktoum Al Maktoum
बाबुRashid bin Saeed Al Maktoum
आमाLatifa bint Hamdan Al Nahyan
धर्मSunni Islam
प्रहरी कार्यकाल
विभागदुबई पुलिस फोर्स
सेवा वर्ष1968–1970
बरियताHead of Dubai Police and Public Security
वेबसाइटOfficial website

एक अरबपति,[४] मोहम्मदले आफ्नो अधिकांश आम्दानी घर जग्गाबाट उत्पन्न गर्छन्। उहाँलाई "विश्वको सबैभन्दा प्रमुख घर जग्गा विकासकर्ताहरू मध्ये एक" भनेर वर्णन गरिएको छ।

उहाँको स्वामित्वमा रहेको जग्गा राज्यको सम्पत्तिको रूपमा व्यवस्थापन गरिन्छ। [५] दुबई सरकार र सत्तारुढ अल मकतूम परिवारको सम्पत्तिहरू बीचको अस्पष्ट रेखा छ। [५]

उनले दुबईको विश्वव्यापी शहरको रूपमा विकासको निरीक्षण गरे, साथै एमिरेट्स एयरलाइन, डीपी वर्ल्ड, र जुमेराह समूह लगायत सरकारी स्वामित्वमा रहेका धेरै उद्यमहरूको सुरुवात गरे। यी मध्ये केहि दुबई होल्डिंग द्वारा आयोजित छन्। [६][७]

मोहम्मदले दुबईमा टेक्नोलोजी पार्क, फ्री इकोनोमिक जोन, दुबई इन्टरनेट सिटी, दुबई मिडिया सिटी,[८] दुबई इन्टरनेशनल फाइनान्स सेन्टर, पाम टापु [९]र बुर्ज अल अरब होटल जस्ता केही परियोजनाहरूको विकासको निरीक्षण गरेका छन्।

उनले विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको निर्माण पनि सञ्चालन गरेका थिए ।[१०]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सेख मोहम्मद दुबईका शासक सेख रसिद बिन सइद अल मकतुमका चार मध्ये तेस्रो छोरा थिए। अल मकतुम परिवार दुबईको सत्तासीन खानदान हो। यो खानदान अल-फलासी वंशको वंशज हो जसको मुखियालाई सेख मोहम्मद भनिन्छ।[११] उनका आमा शेखा लतिफा बिन्त हम्दान अल नाह्यन हुन्। उनी अबुधाबीका पूर्व शासक हम्दान बिन जायद बिन खलिफा अल नाह्यानका छोरी हुन्। [१२] मोहम्मदको प्रारम्भिक जीवन भव्य थिएन। उनको बाल्यकाल बिना बिजुलीको घरमा बित्यो। उनको परिवार एउटै कोठामा पङ्खाको मुनि सुत्नु पर्थ्यो। गार्ड र नोकरहरू गरि सय भन्दा धेरै मानिसहरू उनको घरमा बस्थे।[१३]

शिक्षा सम्पादन गर्नुहोस्

राजनैतिक जीवन सम्पादन गर्नुहोस्

दुबई पुलिस सम्पादन गर्नुहोस्

 
Sheikh Mohammed at the Dubai Air Show, 2007

सैन्य तालिम पछि मोहम्मद दुबई फर्किए पछि उनको पिताले उनलाई दुबई पुलिस फोर्स र दुबई डिफेन्स फोर्स (जुन पछि संघीय रक्षा बल बन्यो)को प्रमुखमा नियुक्त गरे। त्यतिबेला उनको उमेर २० वर्ष मात्र थियो। [१४][१५][१३]

रक्षामन्त्री सम्पादन गर्नुहोस्

१९६८ जनवरी मा, उनका बुबा राशिद र शेख जायद बिन सुल्तान अल नाह्यान पहिलो पटक दुबई र अबु धाबी बीचको मरुभूमिमा अर्गोउब एल सेदिरा मा[१६] ट्रुसियल राज्यहरूबाट बेलायत फिर्ता भएपछी आमाअरत हरूको संघा बनाउन सहमत भएको भेटमा उनी उपस्थित भएका थिए । जब २ डिसेम्बर १९७१ मा संयुक्त अरब इमिरेट्सको नयाँ राष्ट्र स्थापना भयो, उनी २२ वर्षको उमेरमा यस राष्ट्रको पहिलो रक्षा मन्त्री बने। [१७][१५]

दुबईका युवराज सम्पादन गर्नुहोस्

१९९५ जनवरी ३ मा, शेख मोहम्मदका जेठा दाजु मकतुम बिन रसिदले उनलाई र उनका भाइ हम्दान बिन रसिद लाइ दुबईको युवराज नियुक्त गर्ने दुई आदेशमा हस्ताक्षर गरे।[१८] युवराज नियुक्त भएको बेलामा मोहम्मद रक्षा मंत्री थिए, जुन पदमा उनी १९७१ डिसेम्बर ९ देखि पदासिन थिए।1,[१४]

मोहम्मदले १९९५ को उत्तरार्धमा "दुबई सपिङ फेस्टिभल" सुरु गरे. वार्षिक आयोजना हुने यो कार्यक्रम युएईको अर्थतन्त्रमा महत्वपूर्ण योगदानाकर्ता हो. [१९]

सन् २००१ मा, शेख मोहम्मदले दुबई भन्सारका प्रमुख र विश्व भन्सार संघका अध्यक्ष ओबैद सक्र बिन-बुसिटलाई गिरफ्तार गर्ने आदेश दिए।[२०]

दुबईका शासक, युएईका उप-राष्ट्रपति तथा प्रधानमन्त्री सम्पादन गर्नुहोस्

 
भारतको प्रधानमन्त्री मनमोहन सिंहको साथमा, मार्च २०१०

२००६ जनवरी ४ मा उनका दाजु मकतुमको मृत्य पछी, मोहम्मद दुबईको शासक बने. [२१] अर्को दिन, संघीय राष्ट्रिय परिषदले उनलाई युएईको नयाँ उप-राष्ट्रपतिको रुपमा चयन गर्यो. फेब्रुअरी ११ मा, राष्ट्रपति खलिफा बिन जायद अल नाहयानले उनलाई प्रधानमन्त्रीमा गरेको मनोनयनलाई परिषद स्वीकृत गर्यो. [२२]

मोहम्मदले 2006 मा दुबई इस्हिटाब्लिसमेन्ट फर विमिन्स डेभलपमेन्ट (Dubai Establishment for Women Development) गठन गर्न एक कानून जारी गरे, २००९ मा दुबई विमिन्स इस्हिटाब्लिसमेन्ट ( Dubai Women's Establishment) रूपमा नामकरण गरियो। [२३][२४] उनले सन् २०१५ मा युएई जेन्डर ब्यालेन्स काउन्सिल (UAE Gender Balance Council) पनि गठन गरेका थिए ।[२५][२६]

On 19 October 2020, Mohammed led the UAE Council of Ministers meeting that ratified a peace agreement with Israel, normalizing diplomatic relationships between the countries.[२७] The council, again headed by Sheikh Mohammed, approved the decision to found an Emirati embassy in Tel Aviv in January, and Mohammed swore in the first Emirati ambassador to Israel, Mahmoud Al Khajah, a month later.[२८]

अन्तरिक्ष खोज सम्पादन गर्नुहोस्

Mohammed founded the Mohammed bin Rashid Space Centre in 2015,[२९] which announced it would be launching a spacecraft to Mars to study the planet’s atmosphere;[३०] He stated that the planet was chosen for its "epic challenge,"[३१] saying it would benefit the Emirati economy.[३२] He announced that the mission would be called Hope after a public vote, as the name would "send a message of optimism to millions of young Arabs,"[३३] since "Arab civilisation once played a great role in contributing to human knowledge, and [would] play that role again."[३४]

Mohammed announced that the Hope mission had succeeded at orbit insertion on 9 February 2021,[३५] and shared the first picture the probe had captured days later. Hope became the first Arab mission to space, as well as the first of three missions in July 2020—the others from the US and China—to arrive at Mars.[३६][३७]

In 2020, Mohammed announced a second mission, this one to the moon.[३८][३९] The Emirates Lunar Mission will use a rover reportedly built entirely in the UAE,[४०] and is scheduled for 2022.[४१]

अन्तरिक्ष खोज सम्पादन गर्नुहोस्

व्यवसायिक जीवन सम्पादन गर्नुहोस्

एमिरेट्स एयरलाइन्सको सुरुवात सम्पादन गर्नुहोस्

बुर्ज अल अरब र जुमेराह सम्पादन गर्नुहोस्

दुबई ईन्टरनेट सिटि र टेकम सम्पादन गर्नुहोस्

पाल्म आइल्यान्ड सम्पादन गर्नुहोस्

 
Palm Jumeirah seen from space

पाल्म आइल्याण्ड को बिकास र निर्माण नाखिल प्रोपर्टिज (Nakheel Properties)ले गरेको थियो, जसको संस्थापक मोहम्मद थिए.।[४२]

रूचि, गतिविधि र परोपकारी कार्य सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "UAE president Sheikh Khalifa bin Zayed dies", Reuters, १३ मे २०२२, अन्तिम पहुँच १३ मे २०२२ 
  2. "Dubai Rulers", Government of Dubai, मूलबाट १९ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण १९ अक्टोबर २०१६ मिति
  3. Dubai: The Making of a Megapolis, जनवरी २०११। 
  4. OCCRP, "Luxembourg Companies Lead to Luxury Real Estate Across Europe", OCCRP (अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ जुलाई २०२१ 
  5. ५.० ५.१ Herb, Michael (२०१४), The Wages of Oil: Parliaments and Economic Development in Kuwait and the UAE, Cornell University Press, पृ: 110–111, आइएसबिएन 978-0-8014-5336-6, जेएसटिओआर 10.7591/j.ctt1287d29 
  6. "Sheikh Mohammed Al Maktoum: Who is Dubai's ruler?", BBC News (en-GBमा), १६ फेब्रुअरी २०२१, अन्तिम पहुँच १३ अप्रिल २०२१ 
  7. Analysis, Andrew Hammond- (२७ नोभेम्बर २००९), ""Dubai model" was the vision of one man", Reuters (अङ्ग्रेजीमा), अन्तिम पहुँच १३ अप्रिल २०२१ 
  8. "How Dubai Became Dubai", nextcity.org (अङ्ग्रेजीमा), २०१३-०२-२७, अन्तिम पहुँच २०२२-१०-२० 
  9. "In Dubai, the Sky's No Limit", Los Angeles Times (en-USमा), १३ अक्टोबर २००५, अन्तिम पहुँच १० मे २०२१ 
  10. "Dubai ruler has big ideas for the little city-state", www.ft.com (en-GBमा), ३ मे २००७, मूलबाट १० डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मे २०२१ 
  11. "Rulers of Dubai (archived version)", www.sheikhmohammed.ae, मूलबाट १८ अक्टोबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  12. Mohammed bin Rashid Al Maktoum (२०१२), Spirit of the Union: Lecture on the Occasion of the United Arab Emirates' Fortieth National Day, Dubai, UAE, पृ: 34, आइएसबिएन 9781860633300, ओसिएलसी 957655419 
  13. १३.० १३.१ Krane, Jim (२०१०), Dubai: The Story of the World's Fastest City, London: Atlantic, पृ: 180–181, आइएसबिएन 978-1-84887-009-3 
  14. १४.० १४.१ "H. H. Sheikh Mohammed bin Rashid Al Maktoum – The Official Portal of the UAE Government", United Arab Emirates (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  15. १५.० १५.१ Krane, Jim (१५ सेप्टेम्बर २००९), City of Gold: Dubai and the Dream of Capitalism (अङ्ग्रेजीमा), St. Martin's Publishing Group, आइएसबिएन 978-1-4299-1899-2 
  16. Maktoum, Mohammed (२०१२), Spirit of the Union, Dubai: Motivate, पृ: 29, आइएसबिएन 978-1-86063-330-0 
  17. "UAE – Profiles – Ministers", APS Review Downstream Trends, ३१ मे २००४, अन्तिम पहुँच १५ अप्रिल २०१३ 
  18. "Dubai ruler appoints crown prince", UPI (अङ्ग्रेजीमा), ४ जनवरी १९९५, मूलबाट १५ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  19. Hess, Anna (२९ जनवरी २०१७), "How Dubai's Shopping Festival Marks a Liberalized Economy", Penn Political Review, मूलबाट ९ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०२१  वेब्याक मेसिन अभिलेखिकरण ९ मे २०२१ मिति
  20. "Customs chief on corruption charges", BBC News, १० फेब्रुअरी २००१, मूलबाट ७ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ नोभेम्बर २०१४ 
  21. Wheeler, Julia (५ जनवरी २००६), "Dubai's formidable new ruler", BBC News, मूलबाट ३१ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मार्च २०१२ 
  22. "Biography", United Arab Emirates Prime Minister, मूलबाट २५ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  23. "Law No. (36) of 2009 Amending Law No. (24) of 2006 Establishing the Dubai Establishment for Women Development", Government of Dubai (अङ्ग्रेजीमा), मूलबाट ३ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-१०-१७ 
  24. "Dubai Electricity and Water Authority is the Gold Sponsor of the 4th Arab Women Leadership Forum", Zawya, २३ अक्टोबर २०१४, मूलबाट १४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०२१ 
  25. "Towards Gender Balance in Government", World Government Summit, १० फेब्रुअरी २०१५, मूलबाट १४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०२१ 
  26. "Sheikh Mohammed bin Rashid forms Gender Balance Council to empower women", The National (अङ्ग्रेजीमा), २०१५-०२-१०, मूलबाट १२ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-१०-२० 
  27. "UAE Cabinet approves peace deal with Israel", Al Arabiya English (अङ्ग्रेजीमा), १९ अक्टोबर २०२०, मूलबाट ८ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मार्च २०२१ 
  28. "UAE swears in country's first ambassador to Israel - Dubai media office", Reuters (अङ्ग्रेजीमा), २०२१-०२-१४, मूलबाट २०२१-०९-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-०२ 
  29. "Mohammed bin Rashid Space Centre established", Emirates News Agency (अङ्ग्रेजीमा), २०१५-०४-१८, मूलबाट २६ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-१०-१७ 
  30. Welle (www.dw.com), Deutsche, "The facts on Hope: The UAE's Mars mission 'Al-Amal' | DW | 09.02.2021", DW.COM (en-GBमा), मूलबाट २१ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०२१ 
  31. "U.A.E. plans Arab world's first mission to Mars", The Washington Post (en-USमा), आइएसएसएन 0190-8286, मूलबाट १६ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०२१ 
  32. "UAE's space programme to take economy to a new frontier", The National (अङ्ग्रेजीमा), २०१५-१२-२०, मूलबाट २१ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-१०-२० 
  33. "UAE Positions 2020 Mars Probe as "Catalyst" for New Generation of Scientists and Engineers", SpaceNews (en-USमा), ६ मे २०१५, मूलबाट १९ फेब्रुअरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०२१ 
  34. Mohammed bin Rashid Al Maktoum [@HHShkMohd] (६ मे २०१५), "Arab civilisation once played a great role in contributing to human knowledge, and will play that role again" (ट्विट) – ट्विटरद्वारा। 
  35. "UAE Hope mission returns first image of Mars", BBC News (en-GBमा), १४ फेब्रुअरी २०२१, मूलबाट १४ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०२१ 
  36. Murphy, Natasha Turak,Dan (९ फेब्रुअरी २०२१), "United Arab Emirates becomes the first Arab country to reach Mars", CNBC (अङ्ग्रेजीमा), मूलबाट २४ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०२१ 
  37. "UAE's Mars Mission 'Hope' probe sends first photo of planet's surface", Al Arabiya English (अङ्ग्रेजीमा), १४ फेब्रुअरी २०२१, मूलबाट १६ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०२१ 
  38. April 2021, Mike Wall 14 (१४ अप्रिल २०२१), "Japanese ispace lander to carry UAE moon rover to lunar surface in 2022", Space.com (अङ्ग्रेजीमा), मूलबाट २५ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०२१ 
  39. "UAE to launch new Emirati space mission to explore moon: Dubai ruler", Al Arabiya English (अङ्ग्रेजीमा), २९ सेप्टेम्बर २०२०, मूलबाट २१ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०२१ 
  40. "UAE hopes this tiny lunar rover will discover unexplored parts of the moon", CNN (अङ्ग्रेजीमा), २०२०-११-२४, मूलबाट २०२१-०८-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-१४ 
  41. "UAE partners with Japan's ispace to send rover to the moon in 2022", Reuters (अङ्ग्रेजीमा), १४ अप्रिल २०२१, मूलबाट १५ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०२१ 
  42. Mayo, Anthony; Nohria, Nitin; Mendhro, Umaimah; Cromwell, Johnathan, "Sheikh Mohammed and the Making of 'Dubai, Inc.'", Harvard Business School, अन्तिम पहुँच २१ जुन २०२१