मकतुम बिन रसिद अल मकतुम

शेख मकतूम बिन राशिद अल मकतूम ( अरबी: مكتوم بن راشد آل مكتوم  ; १५ अगस्ट १९४३ - ४ जनवरी २००६) एक इमिराती राजनीतिज्ञ थिए जो संयुक्त अरब इमिरेट्स (UAE) को उपराष्ट्रपति र प्रधानमन्त्रीका साथै दुबईको शासक थिए । उनी सुरुमा १९७१ देखि १९७९ सम्म र दोस्रो पटक सन् १९९० देखि २००६ सम्म युएईको प्रधानमन्त्री र दुबईको शासक थिए।

मकतुम बिन रसिद अल मकतुम
शेख मकतुम, सन् २००२ मा
संयुक्त अरब इमिरेट्सको राष्ट्रपति
कार्यकाल
२ नोभेम्बर २००४ – ३ नोभेम्बर २००४
पूर्वाधिकारीजायद बिन सुल्तान अल नाह्यान
उतराधिकारीखलिफा बिन जायद अल नाहयान
संयुक्त अरब इमिरेट्सको उप-राष्ट्रपति
कार्यकाल
7 October 1990 – 4 January 2006
राष्ट्रपतिजायद बिन सुल्तान अल नाह्यान
खलिफा बिन जायद अल नाहयान
पूर्वाधिकारीRashid bin Saeed Al Maktoum
उतराधिकारीमोहम्मद बिन रसिद अल मकतुम
संयुक्त अरब इमिरेट्सको प्रधानमन्त्री
कार्यकाल
9 December 1971 – 30 April 1979
राष्ट्रपतिजायद बिन सुल्तान अल नाह्यान
सहायकHamdan bin Rashid Al Maktoum
खलिफा बिन जायद अल नाहयान
Hamdan bin Mohammed Al Nahyan
पूर्वाधिकारीPost established
उतराधिकारीRashid bin Saeed Al Maktoum
कार्यकाल
7 October 1990 – 4 January 2006
राष्ट्रपतिजायद बिन सुल्तान अल नाह्यान
खलिफा बिन जायद अल नाहयान
सहायकSultan bin Zayed Al Nahyan
Hamdan bin Zayed Al Nahyan
पूर्वाधिकारीRashid bin Saeed Al Maktoum
उतराधिकारीमोहम्मद बिन रसिद अल मकतुम
दुबईको शासक
Reign7 October 1990 - 4 January 2006
PredecessorRashid bin Saeed Al Maktoum
Successorमोहम्मद बिन रसिद अल मकतुम
जन्म15 August 1943
Dubai, Trucial States
मृत्यु४ जनवरी २००६(2006-01-04) (उमेर ६२)
Gold Coast, Queensland, अस्ट्रेलिया
घरानाAl Maktoum
बाबुRashid bin Saeed Al Maktoum
आमाLatifa bint Hamdan Al Nahyan
धर्मसुन्नी इस्लाम

मकतूमले संयुक्त अरब इमिरेट्सको पहिलो प्रधानमन्त्री र दोस्रो उपराष्ट्रपतिको भूमिका निभाएका थिए। सन् २००६ मा उनको मृत्युपछि उनका भाइ शेख मोहम्मद दुबईको शासक बनेका थिए।

राजनीतिक करियर सम्पादन गर्नुहोस्

उनका पिता शेख रशिद बिन सईद अल मकतुम सन् १९५८ मा आफ्ना पिता शेख सईद बिन मकतूम बिन हसेर अल मकतुम (सैद द्वितीय) को मृत्युपछि दुबईको शासक बनेका थिए । शेख मकतूमले संयुक्त अरब इमिरेट्सको पहिलो क्याबिनेट गठन गरेका थिए । [१] उनले सन् १९७१ डिसेम्बर ९ मा देशको स्वतन्त्रता भएदेखि २५ अप्रिल १९७९ सम्म प्रधानमन्त्री भएका थिए। उनको स्थानमा उनका पिता प्रधानमन्त्री भए जो १९७१ देखि देशको उप-राष्ट्रपति थिए । ७ अक्टोबर १९९० मा उनको पिताको मृत्यु पछि, उनले दोस्रो पटक संयुक्त अरब इमिरेट्सको प्रधानमन्त्री पद सम्हाले , यो पद दुबईको शासक र संयुक्त अरब इमिरेट्सको उपराष्ट्रपतिको आउँछ । उनले ४ जनवरी २००६ मा निधन अघि सम्म यी सबै तीन पद सम्हालेका थिए ।

शेख मकतुमले २-३ नोभेम्बर २००४ मा छोटो समय संयुक्त अरब इमिरेट्सको कार्यबाहक राष्ट्रपति भएका थिए। २ नोभेम्बर २००४ मा शेख जायद बिन सुल्तान अल नाह्यानको मृत्यु र उनका छोरा शेख खलिफा बिन जायद अल नाह्यान लाई संयुक्त अरब इमिरेट्सको राष्ट्रपतिको रूपमा घोषणाको बीचमा शेख मकतूमले संयुक्त अरब इमिरेट्सको कार्यवाहक राष्ट्रपति रूपमा काम गरेका थिए।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Chronology November 16, 1971-February 15, 1972", The Middle East Journal 26 (2): १७५, Spring १९७२, जेएसटिओआर 4324910