संयुक्त अरब इमिरेट्सको राष्ट्रपति

संयुक्त अरब इमिरेट्सको राष्ट्रपति ( अरबी: رئيس دولة الإمارات العربية المتحدة ), वा राइस ( अरबी: رَئِيْس ), संयुक्त अरब इमिरेट्स (UAE) को राष्ट्र -प्रमुख हुन् । [१] [२]

संघीय सर्वोच्च परिषद द्वारा राष्ट्रपति र उपराष्ट्रपति प्रत्येक पाँच वर्षमा निर्वाचित हुन्छन् हुन्छन्। संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री औपचारिक रुपमा राष्ट्रपतिद्वारा नियुक्त हुने भए पनि युएईका प्रत्येक उपराष्ट्रपतिले नै प्रधानमन्त्रीको रूपमा काम गर्छन्। सामान्यतया अबु धाबी अमिरात शासक राष्ट्रपति र दुबई अमिरात को शासक उप-राष्ट्रपति र प्रधानमन्त्री बन्ने गर्दछ। राष्ट्रपति युएई सशस्त्र बलका कमाण्डर-इन-चीफ पनि हुन्।

शेख जायद बिन सुल्तान अल नाह्यानलाई सात अमिरातलाइ एउटै राष्ट्रमा एकीकृत गर्ने श्रेय दिइन्छ। शेख जायद १९९७१ मा युएईको गठन देखि २ नोभेम्बर २००४ मा आफ्नो मृत्यु सम्म युएई को पहिलो राष्ट्रपति हुनुहुन्थ्यो। उनको उत्तराधिकारी उनका छोरा शेख खलिफा बिन जायदले पाए, जसको १३ मे २०२२ मा कार्याकालमा मृत्यु भयो [३] शेख खलिफाको मृत्यु पछि, शेख मोहम्मद बिन जायेद अल नाह्यानलाई संघीय सर्वोच्च परिषद्ले १४ मे २०२२ मा मा युएई को तेस्रो र वर्तमान राष्ट्रपति चयन गरेको थियो [४]

सूची सम्पादन गर्नुहोस्

No. चित्र नाम

(जन्म–मृत्यु)

Term of office Emirate
Took office Left office Time in office
  शेख

जायद बिन सुल्तान अल नाह्यान

زايد بن سلطان آل نهيان(१9१8–२००४)

२ डिसेम्बर १९७१ २ नोभेम्बर २००४[५]

(कार्यकालमा मृत्यु)

३२ वर्ष, ३३६ दिन   Abu Dhabi
  शेख

मकतुम बिन रसिद अल मकतुम

مكتوم بن راشد آل مكتوم(१9४३–२००6)

कार्यबाहक

२ नोभेम्बर २००४ ३ नोभेम्बर २००४ १ दिन   Dubai
  शेख

खलिफा बिन जायद अल नाहयान

خليفة بن زايد آل نهيان(१9४8–२०२२)

३ नोभेम्बर २००४[६] १३ मे २०२२[७]

(कार्यकालमा मृत्यु)

१७ वर्ष, १९१ दिन   Abu Dhabi
  शेख

मोहम्मद बिन रसिद अल मकतुम

محمد بن راشد آل مكتوم(१9४9–)

कार्यबाहक

१३ मे २०२२[८] १४ मे २०२२ १ दिन   Dubai
  शेख

मोहम्मद बिन जायद अल नाहयान

محمد بن زايد آل نهيان(१96१–)

१४ मे २०२२[४] Incumbent १ वर्ष, ३१८ दिन   Abu Dhabi

समय रेखा सम्पादन गर्नुहोस्

 
विभिन्न राष्ट्रपतिहरू अन्तर्गत संयुक्त अरब इमिरेट्समा औसत आयु परिवर्तन

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्रीहरूको सूची

बाह्य लिंक सम्पादन गर्नुहोस्

  1. "The UAE Leaders", अन्तिम पहुँच ३१ अगस्ट २०२१  वेब्याक मेसिन अभिलेखिकरण १ अक्टोबर २०१६ मिति
  2. "The Political System of the UAE", अन्तिम पहुँच ३१ अगस्ट २०२१ 
  3. "UAE", अन्तिम पहुँच १२ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण ३ मे २०१९ मिति
  4. ४.० ४.१ "Sheikh Mohamed bin Zayed elected President of the UAE", अन्तिम पहुँच १४ मे २०२२ 
  5. "CNN.com – UAE's president Nahyan dies – Nov 2, 2004", अन्तिम पहुँच १४ मे २०२२ 
  6. "Khalifa elected new UAE President", Emirates News Agency, ४ नोभेम्बर २००४, अन्तिम पहुँच १७ मे २०२२ 
  7. "UAE President Sheikh Khalifa dies at 73", BBC News (en-GBमा), १३ मे २०२२, अन्तिम पहुँच १४ मे २०२२ 
  8. "UAE president Sheikh Khalifa bin Zayed dies", Reuters, १३ मे २०२२, अन्तिम पहुँच १३ मे २०२२