मेरिङदेन गाउँपालिका

(मेरिङ्देन गाउँपालिकाबाट अनुप्रेषित)

मेरिङदेन गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका खाम्लुङ, सान्थाक्रा, थिङलावु, थुकिमा, लिङतेप र नाल्वु गाविसहरू यसमा गाभिएका थिए।[]

मेरिङदेन गाउँपालिका
मेरिङदेन गाउँपालिका is located in कोशी प्रदेश
मेरिङदेन गाउँपालिका
कोशी प्रदेशको नक्सामा मेरिङदेन गाउँपालिकाको अवस्थिति
मेरिङदेन गाउँपालिका is located in नेपाल
मेरिङदेन गाउँपालिका
मेरिङदेन गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′२६.०७″उ॰ ८७°३६′३२.७७″पू॰ / २७.३०७२४१७°N ८७.६०९१०२८°E / 27.3072417; 87.6091028निर्देशाङ्कहरू: २७°१८′२६.०७″उ॰ ८७°३६′३२.७७″पू॰ / २७.३०७२४१७°N ८७.६०९१०२८°E / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षयुक हांवीर हांगाम (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षदुर्गाप्रसाद श्रेङ चङ्वाङ (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा२१०.३३ किमी (८१.२१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,८३८
 • घनत्व५६/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविकको सान्थाक्रा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेरिङदेन गाउँपालिकाको कुल जनसङ्ख्या ११,८३८ रहेको छ भने यहाँ २,६६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्