मुखियापट्टी मुसहरमिया गाउँपालिका

धनुषा जिल्लामा अवस्थित गाँउ विकास समिति हो।
(मुखियापट्टी मुसहरनियाबाट अनुप्रेषित)

मुखियापट्टी मुसहरमिया गाउँपालिका धनुषा जिल्लाका ६ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा मुखियापट्टी मुसरनिया,बहेडा बेला,तुल्सीयाही जब्दी,तुल्सीयाही निकास, नगराइन वडा नं. ५ गाविसहरू यसमा गाभिएका थिए।

मुखियापट्टी मुसहरमिया गाउँपालिका
मुखियापट्टी मुसहरमिया गाउँपालिका is located in मधेश प्रदेश
मुखियापट्टी मुसहरमिया गाउँपालिका
मधेश प्रदेशको नक्सामा मुखियापट्टी मुसहरमिया गाउँपालिकाको अवस्थिति
मुखियापट्टी मुसहरमिया गाउँपालिका is located in नेपाल
मुखियापट्टी मुसहरमिया गाउँपालिका
मुखियापट्टी मुसहरमिया गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३६′२०″उ॰ ८५°५२′५०″पू॰ / २६.६०५५६°N ८५.८८०५६°E / 26.60556; 85.88056निर्देशाङ्कहरू: २६°३६′२०″उ॰ ८५°५२′५०″पू॰ / २६.६०५५६°N ८५.८८०५६°E / 26.60556; 85.88056
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजयकुमार यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षसैदा खातुन (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा२६.८४ किमी (१०.३६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,२०८
 • घनत्व११००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मुखियापट्टी मुसहरमिया गाउँपालिकाको कुल जनसङ्ख्या २८,२०८ रहेको छ भने यहाँ ५,४३१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्