मानेभन्ज्याङ, दार्जिलिङ

मानेभञ्ज्याङ नेपाल र भारतको सीमानामा अवस्थित एक बजार हो। यो इलाम जिल्ला र भारतको दार्जीलिङमा पर्दछ। यो नेपाल भारतको एक पुरानो नाका पनि हो।