सिङ्गलिला हिमशृङ्खला

सिंगलिला हिमश्रृङ्खला हिमालय पर्वतश्रृंखला अन्तरगत नेपालभारतको सीमावर्ती क्षेत्रमा अवस्थित एउटा रमणीय पर्वतश्रेणी हो। यसमा कञ्चनजंघा लगायतका हिम चुचुराहरू अवस्थित रहेका छन्। इलामका जोगमाई, माईखोला तथा भारतका रंगीत बालासन जस्ता नदीहरू यसै श्रृंखलाबाट उत्पत्ति भएका छन्।

सिङ्गलिला हिमशृङ्खला
सर्वोच्च बिन्दु
उचाइ३६३६
अभिभावक शिखरसन्दकपुर
निर्देशाङ्कनिर्देशाङ्कहरू: २७°१४′३९″N ८८°०२′२९″E / २७.२४४३°N ८८.०४१४°E / 27.2443; 88.0414
भूगोल
Sleeping Beauty Mountain is located in भारत
Sleeping Beauty Mountain
Sleeping Beauty Mountain
Map of the India
स्थानदार्जिलिङ जिल्ला, पश्चिम बङ्गाल, भारत
भूविज्ञान
हिमाल प्रकारMountain ridge

श्रेणीका उच्च पर्वतहरू सम्पादन गर्नुहोस्

  1. फालुट (३,६०० m)
  2. सन्दकपुर (३,६३६ m) — The highest point of West Bengal.
  3. तोङलु (३,०३६ m)
  4. सबरग्राम (३,५४३ m)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्