मनहरी गाउँपालिका

(मनहरिबाट अनुप्रेषित)

मनहरी गाउँपालिका मकवानपुर जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका मनहरी र हाँडिखोला गाविसहरू यसमा गाभिएका थिए।

मनहरी गाउँपालिका
मनहरी गाउँपालिका is located in बागमती प्रदेश
मनहरी गाउँपालिका
बागमती प्रदेशको नक्सामा मनहरी गाउँपालिकाको अवस्थिति
मनहरी गाउँपालिका is located in नेपाल
मनहरी गाउँपालिका
मनहरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′१६″उ॰ ८४°५५′१५″पू॰ / २७.५८७७८°N ८४.९२०८३°E / 27.58778; 84.92083निर्देशाङ्कहरू: २७°३५′१६″उ॰ ८४°५५′१५″पू॰ / २७.५८७७८°N ८४.९२०८३°E / 27.58778; 84.92083
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरन्जन कालाखेति (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसीता पुलामी मगर (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१९९.५२ किमी (७७.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४७,३५३
 • घनत्व२४०/किमी (६१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मनहरी गाउँपालिकाको कुल जनसङ्ख्या ४७,३५३ रहेको छ भने यहाँ १०,७२४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्