मध्यविन्दु नगरपालिका

(मध्यबिन्दु नगरपालिकाबाट अनुप्रेषित)

मध्यविन्दु नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७२ असोज १ मा, नगरपालिका घोषणा गर्दा साविकका तमसरिया, नारायणीकोल्हुवा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा मैनाघाट, राकाचुली (१-५), प्रसौनीर नयाँबेलहानी (१-७,९) गाविसहरू यसमा गाभिएका थिए।

मध्यविन्दु नगरपालिका
मध्यविन्दु नगरपालिका is located in गण्डकी प्रदेश
मध्यविन्दु नगरपालिका
गण्डकी प्रदेशको नक्सामा मध्यविन्दु नगरपालिकाको अवस्थिति
मध्यविन्दु नगरपालिका is located in नेपाल
मध्यविन्दु नगरपालिका
मध्यविन्दु नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′N ८४°११′E / २७.७४°N ८४.१८°E / 27.74; 84.18निर्देशाङ्कहरू: २७°४४′N ८४°११′E / २७.७४°N ८४.१८°E / 27.74; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्थापित२०७२ असोज १
सरकार
 • नगरप्रमुखभीमलाल अधिकारी (नेकपा (एमाले))
 • उपप्रमुखपूर्णकला चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२३३.३५ किमी (९०.१० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६१,०९१
 • घनत्व२६०/किमी (६८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७८
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मध्यविन्दु नगरपालिकाको कुल जनसङ्ख्या ६१,०९१ रहेको छ भने यहाँ १४,४९३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्