मधेश प्रदेशको मुख्यमन्त्री मधेश प्रदेशको सरकार प्रमुख हुन्। नेपालको संविधानको[२] धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। मुख्यमन्त्री प्रदेशका मन्त्रिपरिषद्का प्रमुख र मधेश प्रदेशका गभर्नरका मुख्य सल्लाहकार हुन्।
मधेश प्रदेशको मुख्यमन्त्री |
---|
मधेश प्रदेशको छाप |
|
सम्बोधन | माननीय |
---|
स्थिति | राज्यको प्रमुख |
---|
संक्षिप्त नाम | मुख्यमन्त्री |
---|
सदस्य |
|
---|
नियुक्तिकर्ता | मधेश प्रदेश प्रमुख |
---|
अवधि | मधेश प्रदेशको प्रदेश सभाको कार्यकाल (अधिकतम पाँच वर्ष) |
---|
गठन | सन् २०१७ |
---|
प्रथम धारक | मोहम्मद लालबाबु राउत |
---|
उप | मधेस प्रदेशको उपमुख्यमन्त्री |
---|
तलब | रु.६२,९७०[१] |
---|
नेपालको संविधान पारित भएपछि मधेस प्रदेशको गठन भएको हो। सन् २०२२ जनवरी १७ मा प्रदेश सभाको बैठकले जनकपुरलाई यस प्रदेशको राजधानी र प्रदेशको नाम मधेश प्रदेश घोषणा गरेको थियो। वर्तमान समयमा यस प्रदेशको मुख्यमन्त्री मोहम्मद लालबाबु राउत हुन्।[३][४]
- † कार्यकालकै समयमा हत्या वा मृत्यु भयो
- § अघिल्लो गैर-लगातार कार्यकाल पछि कार्यालयमा फर्किए
- RES राजीनामा दिए
- कार्यकालको अवधि अनुसार मुख्यमन्त्रीहरूको सूची
नं.
|
नाम
|
राजनीतिक दल
|
कार्यकाल अवधि
|
सबैभन्दा लामो निरन्तर अवधि
|
पदधारणको कुल वर्ष
|
१
|
मोहम्मद लालबाबु राउत
|
जसपा
|
६ वर्ष, ७२ दिन
|
६ वर्ष, ७१ दिन
|
- राजनीतिक दल अनुसार सूची
राजनीतिक दलहरू मुख्यमन्त्री पदमा रहेका आफ्ना सदस्यहरूको कुल समयावधि अनुसार (सन् २०२४ अप्रिल २६)
नं.
|
राजनितिक दल
|
मुख्यमन्त्रीहरूको सङ्ख्या
|
मुख्यमन्त्रीको कार्यालयमा बसेका कुल दिनहरू
|
१
|
जसपा
|
१
|
६ वर्ष, ७२ दिन
|
सन् २०२४ अप्रिल २६ सम्म, मधेस प्रदेशको कुनै पनि जीवित पूर्व मुख्यमन्त्री छैनन्।