सतिशकुमार सिंह
सतिशकुमार सिंह एक नेपाली राजनीतिज्ञ हुन् जो २०८१ जेठ २५ देखि मधेश प्रदेशको तेस्रो र वर्तमान मुख्यमन्त्रीको रूपमा कार्यरत छन्।[२][३] विसं २०७४ मा मधेश प्रदेश सभा गठन भएपछि उनी जनमत पार्टीबाट पहिलो पटक मुख्यमन्त्री बनेका थिए।[४]
सतिशकुमार सिंह | |
---|---|
तेस्रो मधेश प्रदेशको मुख्यमन्त्री | |
पद बहाली २०८१ जेठ २५ | |
राज्य प्रमुख | सुमित्रा सुवेदी भण्डारी |
पूर्वाधिकारी | सरोजकुमार यादव |
मधेश प्रदेश सभा | |
पद बहाली २०७९ पुस २८ | |
निर्वाचन क्षेत्र | सप्तरी २(क) |
व्यक्तिगत विवरण | |
जन्म | तिलाठी कोइलाडी गाउँपालिका, सप्तरी, नेपाल[१] |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | जनमत पार्टी |
अन्य राजनीतिक संलग्नता | लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (वि.सं २०७४-२०७९) |
जीवन साथी | अनु सिंह |
अभिभावकs |
|
वेबसाइट | ocmcm |
उनी २०७९ देखि सप्तरी २(क)बाट प्रदेशसभा सदस्य समेत रहेका छन्। सिंहले २०७४ देखि २०७९ सम्म तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षको रूपमा काम गरेका थिए।[५] स्थानीय तह निर्वाचन, २०७९मा नेपाली काङ्ग्रेसका अरुणकुमार मण्डलसँग पराजित भएका थिए।[६]
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्सिंहको जन्म सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा भएको थियो। उनी हिन्दू राजपुत परिवारका हुन्।[७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ झा, अवधेश कुमार, "सतिशकुमार सिंह: पालिका अध्यक्ष हुँदै मधेशको मुख्यमन्त्रीसम्म", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२४-०६-०९।
- ↑ Tiwari, Ajit, "Janamat Party’s Singh appointed Madhesh chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९।
- ↑ Singh, Santosh, "New Madhesh chief minister forms 14-member Cabinet", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९।
- ↑ Republica, "Satish Singh takes oath of office and secrecy as CM of Madhesh Province", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०६-०९ मिति
- ↑ Samiti, Rastriya Samachar (२०२२-११-२२), "Janamat Party's Satish Kumar wins Province Assembly election", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९।
- ↑ "Tilathi Koiladi Rural Municipality (Saptari) Election Results 2017 – Nepal Archives" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९।
- ↑ "Public opinion will send Satish Singh as the Chief Minister of Madhesh", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२४-०६-०९।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्राजनीतिक कार्यकाल | ||
---|---|---|
पूर्वाधिकारी | मधेश प्रदेशको मुख्यमन्त्री २०८१ जेठ २५ |
पछिल्लो बहालवाला |