सतिशकुमार सिंह एक नेपाली राजनीतिज्ञ हुन् जो २०८१ जेठ २५ देखि मधेश प्रदेशको तेस्रो र वर्तमान मुख्यमन्त्रीको रूपमा कार्यरत छन्।[][] विसं २०७४ मा मधेश प्रदेश सभा गठन भएपछि उनी जनमत पार्टीबाट पहिलो पटक मुख्यमन्त्री बनेका थिए।[]

सतिशकुमार सिंह
तेस्रो मधेश प्रदेशको मुख्यमन्त्री
पद बहाली
२०८१ जेठ २५
राज्य प्रमुखसुमित्रा सुवेदी भण्डारी
पूर्वाधिकारीसरोजकुमार यादव
मधेश प्रदेश सभा
पद बहाली
२०७९ पुस २८
निर्वाचन क्षेत्रसप्तरी २(क)
व्यक्तिगत विवरण
जन्मतिलाठी कोइलाडी गाउँपालिका, सप्तरी, नेपाल[]
राष्ट्रियतानेपाली
राजनीतिक दलजनमत पार्टी
अन्य राजनीतिक
संलग्नता
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (वि.सं २०७४-२०७९)
जीवन साथीअनु सिंह
अभिभावकs
  • शेखरकुमार सिंह (पिता)
  • उषादेवी सिंह (आमा)
वेबसाइटocmcm.madhesh.gov.np

उनी २०७९ देखि सप्तरी २(क)बाट प्रदेशसभा सदस्य समेत रहेका छन्। सिंहले २०७४ देखि २०७९ सम्म तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षको रूपमा काम गरेका थिए।[] स्थानीय तह निर्वाचन, २०७९मा नेपाली काङ्ग्रेसका अरुणकुमार मण्डलसँग पराजित भएका थिए।[]

व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्

सिंहको जन्म सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा भएको थियो। उनी हिन्दू राजपुत परिवारका हुन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. झा, अवधेश कुमार, "सतिशकुमार सिंह: पालिका अध्यक्ष हुँदै मधेशको मुख्यमन्त्रीसम्म", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२४-०६-०९ 
  2. Tiwari, Ajit, "Janamat Party’s Singh appointed Madhesh chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९ 
  3. Singh, Santosh, "New Madhesh chief minister forms 14-member Cabinet", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९ 
  4. Republica, "Satish Singh takes oath of office and secrecy as CM of Madhesh Province", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९ 
  5. Samiti, Rastriya Samachar (२०२२-११-२२), "Janamat Party's Satish Kumar wins Province Assembly election", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९ 
  6. "Tilathi Koiladi Rural Municipality (Saptari) Election Results 2017 – Nepal Archives" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९ 
  7. "Public opinion will send Satish Singh as the Chief Minister of Madhesh", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२४-०६-०९ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
राजनीतिक कार्यकाल
पूर्वाधिकारी मधेश प्रदेशको मुख्यमन्त्री
२०८१ जेठ २५
पछिल्लो
बहालवाला