भैरवी मन्दिर (नुवाकोट)

भैरवी मन्दिर विदुर नगरपालिकामा रहेको हिन्दू मन्दिर हो। यो मन्दिर नेपालका प्रथम राजा पृथ्वीनारायण शाहको शासनकालमा बनेको थियो।[१]

भैरवी मन्दिर
भैरवी मन्दिर
भैरवी मन्दिर (नुवाकोट) is located in बागमती प्रदेश
भैरवी मन्दिर (नुवाकोट)
बागमती प्रदेशको नक्साभित्र स्थान
भैरवी मन्दिर (नुवाकोट) is located in नेपाल
भैरवी मन्दिर (नुवाकोट)
भैरवी मन्दिर (नुवाकोट) (नेपाल)
प्राथमिक विवरण
स्थान:बिदुर नगरपालिका
निर्देशाङ्क२७°५४′४५″N ८५°०९′४९″E / २७.९१२५६५००६०७६१३६°N ८५.१६३६१६४१३४७१७७°E / 27.912565006076136; 85.16361641347177
सम्बन्धनहिन्दुत्व
देवताभैरवी
जिल्लानुवाकोट
प्रदेशबागमती प्रदेश
देशनेपाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. थापा, कृष्ण (१३ श्रावण २०७७), "लिच्छविकालीन भैरवी मन्दिरमा सुनको जलप", कान्तिपुर, अन्तिम पहुँच २६ जेष्ठ २०७९