भास्कराचार्य
भास्कराचार्य या भास्कर द्वितीय (१११४ – ११८५ ) प्राचीन भारतका एक प्रसिद्ध गणितज्ञ एवं ज्योतिषी थिए। उनीद्वारा रचित मुख्य ग्रन्थ सिद्धान्त शिरोमणि हो जसमा लीलावती, बीजगणित, ग्रहगणित तथा गोलाध्याय नामक चार भाग छन्। यी चार भाग क्रमशः अंकगणित, बीजगणित, ग्रहको गतिसँग सम्बन्धित गणित तथा गोलसँग सम्बन्धित छन्। आधुनिक युगमा धरतीको गुरुत्वाकर्षण शक्तिको खोजको श्रेय न्यूटनलाई दिइन्छ। तर गुरुत्वाकर्षणको रहस्य न्यूटनभन्दा कयौ शताब्दी पहिले भास्कराचार्यले उजागर गरेका थिए । भास्कराचार्यले आफ्नो ‘सिद्धांतशिरोमणि’ ग्रन्थमा पृथ्वीको गुरुत्वाकर्षणको बारेमा लेखेका छन कि ‘पृथ्वी आकाशीय पदार्थलाई विशिष्ट शक्तिद्वारा आफ्नो तर्फ आकर्षित गर्छ । यस कारण आकाशीय पिण्ड पृथ्वीमा झार्छन्’। उनले करणकौतूहल नामक एक दूसरे ग्रन्थ की भी रचना गरेकाअ थिए। कथित रूपमा उनी उज्जैनको वेधशाला का अध्यक्ष भी थे। उनलाई मध्यकालीन भारतको सर्वश्रेष्ठ गणितज्ञ मानिन्छ।
भास्कर द्वितीय | |
---|---|
जन्म | अन्दाजी 1114 Vijjadavida, Maharashtra (probably Patan[१][२] in Khandesh or Beed[३][४][५] in Marathwada) |
मृत्यु | अन्दाजी ११८५ (उमेर ७०–७१) उज्जैन, Madhya Pradesh |
अन्य नाम | भास्कराचार्य |
पेशा | Astronomer, mathematician |
Academic background | |
Academic work | |
Era | शक संवत् |
Discipline | गणितज्ञ, ज्योतिष, geometer |
Main interests | बीजगणित, अङ्क गणित, त्रिकोणमिति |
Notable works |
|
सिर्जनाहरू
सम्पादन गर्नुहोस्११५० ईस्वीमा उनले चार भागमा संस्कृत श्लोकमा सिद्धान्त शिरोमणि नामक ग्रन्थ रचना गरे, जुन यस प्रकार छ:
- पतिगणिताध्याय या लीलावती ,
- बीजगणिताध्याय
- ग्रहगणिताध्याय, र
- गोलाध्याय
योगदान
सम्पादन गर्नुहोस्गणित
सम्पादन गर्नुहोस्गणित
सम्पादन गर्नुहोस्त्रिकोणमिति
सम्पादन गर्नुहोस्गोलाध्याय के ज्योत्पत्ति भागमा निम्नलिखित श्लोकहरूमा Sin (a+b) = Sin a Cos b + Cos a sin b वर्णन गरिएको छ [६] [७]
- चापयोरिष्ट्योर्डर्ज्य मिठकोटिज्यकाहते।
- त्रिज्यभक्त तयोरैक्यम् सचपैक्यस्य दोर्ज्यक। २१
- चपन्तरस्य जीव स्यात् तयोरन्तरसम्मिता। २१ १/२
क्याल्कुलस
सम्पादन गर्नुहोस्खगोल विज्ञान
सम्पादन गर्नुहोस्इन्जिनियरिङ
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- भास्कर प्रथम
- भारतीय गणित
- भारतीय गणितज्ञ सूची
- भास्कराचार्य द्वितीयको सूत्रको प्रमाण
- आर्यभट्ट
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Victor J. Katz, सम्पादक (१० अगस्ट २०२१), The Mathematics of Egypt, Mesopotamia, China, India, and Islam: A Sourcebook, Princeton University press, पृ: ४४७, आइएसबिएन 978-0691114859।
- ↑ Indian Journal of History of Science, Volume 35, National Institute of Sciences of India, 2000, p. 77
- ↑ M. S. Mate; G. T. Kulkarni, सम्पादकहरू (१९७४), Studies in Indology and Medieval History: Prof. G. H. Khare Felicitation Volume, Joshi & Lokhande Prakashan, पृ: 42–47, ओसिएलसी 4136967।
- ↑ K. V. Ramesh; S. P. Tewari; M. J. Sharma, सम्पादकहरू (१९९०), Dr. G. S. Gai Felicitation Volume, Agam Kala Prakashan, पृ: ११९, आइएसबिएन 978-0-8364-2597-0, ओसिएलसी 464078172।
- ↑ Proceedings, Indian History Congress, Volume 40, Indian History Congress, 1979, p. 71
- ↑ Addition and Subtraction Theorems for the Sine and Cosine in Medieval India वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०३ मिति ( राधा चरण गुप्त ; BIT राँची)
- ↑ Mathematical Achievements of Pre-modern Indian Mathematicians ; पृष्ट ५३१ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०३ मिति (By T.K Puttaswamy)