आइज्याक न्युटन
सर आइज्याक न्यूटन, (४ जेनवरी १६४३ – ३१ मार्च १७२७) बेलायती भौतिकशास्त्री, गणितज्ञ, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री थिए जसलाई विज्ञान इतिहासमा सबैभन्दा प्रमुख व्यक्तित्वको रूपमा लिने गरिन्छ।[१]
सर आइज्याक न्यूटन | |
---|---|
![]() आइज्याक न्यूटनको तस्वीर सन् १६८९ मा (उमेर ४६) | |
जन्म | [ओएस: डिसेम्बर २५, १६४२] लिनकोनशायर इङ्गल्यण्ड | ४ जनवरी १६४३
मृत्यु | ३१ मार्च १७२७ [ओएस: २० मार्च १७२६]0.3em मिडीलसेक्स, इङ्गल्यण्ड | (८४ वर्ष)
वासस्थान | इङ्गल्यण्ड |
राष्ट्रियता | अङ्ग्रेजी |
मातृ शिक्षाप्रतिष्ठान | ट्रिनिटी कलेज, क्याम्ब्रिज |
चिनारीको कारण | न्युटनको गति नियम न्यूटोनियन यान्त्रिकी विश्वव्यापी गुरूत्वाकर्षण अत्यल्प कलन प्रकाशिकी द्विपद शृङ्खला न्यूटन तरिका प्राकृितक दर्शनको गणितीय सिद्धान्त गुरुत्वाकर्षणको नियम |
वैज्ञानिक करियर | |
क्षेत्र | भौतिकशास्त्री, गणितशास्त्री, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री |
शिक्षा | क्याम्ब्रिज विश्वविद्यालय शाही समाज |
शैक्षिक सल्लाहकार | इसहाक ब्यारो बेन्जामिन पुल्लेँ |
उल्लेखनीय विद्यार्थीहरू | रोजर कोट्स विलियम विट्सन |
प्रभाव | हेनरी मोरे पोलिश ब्रेथरेन |
प्रभावित | निकोलस फाटियो डी डुइलेर जोन कील |
हस्ताक्षर | |
![]() | |
टिप्पणीहरू उनको आमा हन्नाह एसकफ हुन् तथा उनको लाग्ने भतिजी क्याथरीन बार्टन हुन् । |

उनको १६८७मा प्रकाशित खोज प्राकृितक दर्शनको गणितीय सिद्धान्त (Philosophiae Naturalis Principia Mathematica)मा विश्वव्यापी गुरूत्वाकर्षण र तीन गतिका नियम बयान गरिएको छ जसले शास्त्रीय यान्त्रिकीको जग बसाल्यो । केप्लरले पत्ता लगाएका ग्रहको गतिका नियम र आफ्नो गतिको तीन नियम मिलेको प्रदर्शन गरेपछि, खगोलीय वस्तु भएपनि पृथ्वीमा भएको वस्तु भएपनि सबै वस्तु मान्नुपर्ने गतिको नियम एक किसिमको हो भनेर प्रमाण गरे।
न्युटनको गति नियम सम्पादन
मुख्य लेख : न्युटनको गति नियम
गणितमा योगदानहरु सम्पादन
- द्विपद शृङ्खला को अध्यायन र यसलाई सामान्यीकरण गर्ने अध्ययन स्वरूप आफ्नो प्रकारले method of fluxions को विकास गरे । वर्तमान समयमा एसलाई अन्तर कलन भनिन्छ । [२]
- रङ्गहरूको सिद्धान्त को विकास ।
सन्दर्भ सामग्री सम्पादन
- ↑ "मत सर्वेक्षणमा न्यूटनले आईन्सटाईनलाई उछिने", The Royal Society, अन्तिम पहुँच २००६-१०-२५।
- ↑ Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal P.175
यी पनि हेर्नुहोस सम्पादन
विकिमिडिया कमन्समा आइज्याक न्यूटन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।