कुनै पनि समकोण त्रिभुजको कर्णमा भुजाको वर्ग अरु दुई भुजहरूको वर्गहरूको योगसँग बराबर हुन्छ ।[१] दिएको चित्रमा

समकोण त्रिभुज ABC मा BC कर्ण AB लम्ब र AC आधार हो । 
पाइथागोरस साध्य

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. हाम्रो गणित कक्षा-८