गणितज्ञ
गणित को धेरै ज्ञान भएको व्यक्ति
गणितज्ञ त्यस व्यक्तिलाई भनिन्छ जसको अध्ययन र अनुसंधानको प्राथमिक क्षेत्र गणित हुन्छ।

लियोनार्ड यूलर एकजना प्रसिद्ध गणितज्ञ

सर आईजक न्यूटन एकजना प्रसिद्ध गणितज्ञ .

विकिमिडिया कमन्समा गणितज्ञ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।