भालुवाङ
भालुवाङ नेपालको राप्ती गाउँपालिका, वडा नम्बर १ दाङ देउखुरी जिल्लामा अवस्थित एउटा ठाउँ हो। यसलाई लुम्बिनी प्रदेशको राजधानी घोषणा गरिएको छ। जातीय विविधताको भूमि भालुवाङ पश्चिम राप्ती नदीसँगै चुरे पहाडको काखमा अवस्थित छ। यो स्थानीय बजार हो; नजिकैका गाउँबाट मानिसहरू किनमेल गर्न आउँछन्।[१]
भालुवाङ | |
---|---|
निर्देशाङ्क: २७°५०′३.०३″उ ८२°४५′४.३९″पू / 27.8341750°N 82.7512194°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | दाङ जिल्ला |
भाषाहरू | |
• आधिकारिक | नेपाली |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको मानक समय) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ बस्नेत, देवेन्द्र (२१ असोज २०७७), "भालुवाङको भाग्य चम्कियाे", नागरिक (नेपालीमा), अन्तिम पहुँच २०२४-०९-२०।