भालुवाङ नेपालको राप्ती गाउँपालिका, वडा नम्बर १ दाङ देउखुरी जिल्लामा अवस्थित एउटा ठाउँ हो। यसलाई लुम्बिनी प्रदेशको राजधानी घोषणा गरिएको छ। जातीय विविधताको भूमि भालुवाङ पश्चिम राप्ती नदीसँगै चुरे पहाडको काखमा अवस्थित छ। यो स्थानीय बजार हो; नजिकैका गाउँबाट मानिसहरू किनमेल गर्न आउँछन्।[]

भालुवाङ
भालुवाङ is located in लुम्बिनी प्रदेश
भालुवाङ
भालुवाङ
नेपालमा स्थान
निर्देशाङ्क: २७°५०′३.०३″उ॰ ८२°४५′४.३९″पू॰ / २७.८३४१७५०°N ८२.७५१२१९४°E / 27.8341750; 82.7512194निर्देशाङ्कहरू: २७°५०′३.०३″उ॰ ८२°४५′४.३९″पू॰ / २७.८३४१७५०°N ८२.७५१२१९४°E / 27.8341750; 82.7512194
देशनेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
भाषाहरू
 • आधिकारिकनेपाली
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको मानक समय)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. बस्नेत, देवेन्द्र (२१ असोज २०७७), "भालुवाङको भाग्य चम्कियाे", नागरिक (नेपालीमा), अन्तिम पहुँच २०२४-०९-२०