भद्राद्री कोठागुडम जिल्ला

भद्राद्री कोठागुडम जिल्ला भारतको तेलङ्गाना राज्यको पूर्वी क्षेत्रको एउटा जिल्ला हो। कोठागुडम सहर जिल्ला सदरमुकाम हो। क्षेत्रफलको हिसाबले, भद्राद्री कोठागुडम राज्यको ७,४८३ किमी २ (२,८८९ वर्ग माइल) क्षेत्रफल भएको सबैभन्दा ठुलो जिल्ला हो।

भद्राद्री कोठागुडम जिल्ला
भद्रचलम गोपुरम मन्दिर
भद्रचलम गोपुरम मन्दिर
भद्राद्री कोठागुडम जिल्लाको अवस्थिति
देश भारत
राज्यतेलङ्गाना
सदरमुकामकोठागुडम
मण्डल२४
क्षेत्रफल
 • कुल७८८९.२९ किमी (३०४६.०७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०२०)
 • कुल११५३१०५
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
 • सहरी
३१.७१%
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)

भूगोल सम्पादन गर्नुहोस्

भद्राद्री कोठागुडम तेलङ्गानाको सबैभन्दा पूर्वी जिल्ला हो र यो ७,४८३ वर्ग किलोमिटर (२,८८९ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ। यस जिल्लालाई उत्तर र उत्तरपूर्वमा छत्तीसगढ राज्यको बिजापुरसुकमा जिल्लाहरू, पूर्वमा पूर्वी गोदावरी जिल्लाले, दक्षिण र दक्षिणपूर्वमा खम्मम जिल्लापश्चिम गोदावरी जिल्लाले पश्चिममा महबुबाद जिल्ला र उत्तरपश्चिममा मुलुगु जिल्लाले घेरेको छ।[१]

जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

भारतको सन् २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या १०६९,२६१ छ।[१]

प्रशासनिक विभाजनहरू सम्पादन गर्नुहोस्

जिल्लामा भद्रचलम र कोठागुडम गरी दुईवटा राजस्व विभागहरू छन् र २३ मण्डलहरूमा उप-विभाजित छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Bhadradri-Kothagudem district", Official website of Medchal district, मूलबाट १० जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१७  वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१७ मिति