बेनीघाट रोराङ गाउँपालिका

(बेनीघाट रोराङबाट अनुप्रेषित)

बेनीघाट रोराङ गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका जोगिमारा, बेनिघाट, धुषा र महादेवस्थान गाविसहरू यसमा गाभिएका थिए।

बेनीघाट रोराङ गाउँपालिका
बेनीघाट रोराङ गाउँपालिका is located in बागमती प्रदेश
बेनीघाट रोराङ गाउँपालिका
बागमती प्रदेशको नक्सामा बेनीघाट रोराङ गाउँपालिकाको अवस्थिति
बेनीघाट रोराङ गाउँपालिका is located in नेपाल
बेनीघाट रोराङ गाउँपालिका
बेनीघाट रोराङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४९′उ॰ ८४°४७′पू॰ / २७.८१७°N ८४.७८३°E / 27.817; 84.783निर्देशाङ्कहरू: २७°४९′उ॰ ८४°४७′पू॰ / २७.८१७°N ८४.७८३°E / 27.817; 84.783
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकृष्‍णबहादुर थपलिया (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षटापबहादुर श्रेष्‍ठ (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा२०६.५२ किमी (७९.७४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३३,८५४
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेनीघाट रोराङ गाउँपालिकाको कुल जनसङ्ख्या ३३,८५४ रहेको छ भने यहाँ ७,६०१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), अनलाइन खबर, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्