बेडुलो
बेडुलो अथवा गेडुलोलाई कतै-कतै वन तिमिला पनि भन्ने गरिन्छ । यो रूख वर्गमा पर्ने वनस्पति हो । बेडुलो नेपाल लगायत चीन, भारत, पाकिस्तान, जापान, कोरिया, म्यानमारको रैथाने वनस्पति हो ।[१] पहिला हरियो हुँदै सुन्तला रंगको भएपछि पाक्ने यस वनस्पतिको फल खान योग्य हुन्छ । किसानहरूले यसलाई अति उपयोगी डालेघाँसको रूपमा प्रयोग गर्दछन् ।
बेडुलो | |
---|---|
पाँचखाल उपत्यकामा पाइएको फलसहितको बेडुलोको रूख | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति(एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | F. sarmentosa
|
वैज्ञानिक नाम | |
Ficus sarmentosa Buch.-Ham. ex Sm. | |
पर्याय | |
Ficus arisanensis |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Ficus sarmentosa Buch.-Ham. ex Sm.", Germplasm Resources Information Network, GRIN, अन्तिम पहुँच २ जुन २०१३।
विकिमिडिया कमन्समा बेडुलो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।