बिहाग
बिहाग गम्भीर प्रकृतिको रागमा गनिन्छ। रागको चलन(अलंकार) मन्द्र,मध्य तथा तार ,तीनै सप्तकमा समान रूपले हुन्छ। यसको गायन समय-रात्रि का प्रथम प्रहर मानिएको छ|राग-यमन कल्याण यो रागसँग मिल्दो जुल्दो मानिन्छ|
थाट- बिलावल
जाति-औडव सम्पूर्ण ( आरोह :५ स्वर,अवरोह -७ स्वर )
वादी स्वर-गंधार
सम्वादी स्वर-निषाद
स्वर-सबै शुद्ध,आरोहमा रे,ध वर्ज्य |विवादी स्वर मानेर तीव्र मध्यमको अल्प प्रयोग गरिन्छ| तीव्र" म" का प्रयोग बिल्कुल नगरे यो रागलाई 'शुद्ध बिहाग' भनिन्छ।
न्यासको स्वर-सा,ग,प और नि
आरोह- नि(मन्द्र) सा ग,म प,नि सां।
अवरोह-सां नि,ध प,म(तीव्र) प ग म ग,रे सा।
पकड-नि(मन्द्र) सा ग म प,म(तीव्र) प ग म ग,रे सा।