बिख नेपाल, पाकिस्तानभारतको हिमाली क्षेत्रमा पाइने वनस्पति हो। यो वनस्पति ३,६००–४,८०० मी (१२,०००–१६,००० फिट) उचाइमा पाइने गर्छ।[१] यो वनस्पति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा असुरक्षित अवस्थामा सूचीकृत छ। बिखको स्वाद तितो हुन्छ र यो चिसो प्रवृत्तीको वनस्पति हो।

बिख
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
गण: Ranunculales
परिवार: Ranunculaceae
वंश: Aconitum
ज्याकवेम. एक्स स्टाफ
प्रजाति:
A. violaceum
वैज्ञानिक नाम
Aconitum violaceum
ज्याकवेम. एक्स स्टाफ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Red Listed Medicinal Plants species", envis.frlht.org, २०१७-०१-०४। 
"https://ne.wikipedia.org/w/index.php?title=बिख&oldid=1056469" बाट अनुप्रेषित