असुरक्षित प्रजातिहरू
असुरक्षित प्रजातिहरू भनेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा यसको अस्तित्व र प्रजननलाई खतरामा पार्ने परिस्थितिहरूमा सुधार नगरेसम्म लोप हुने खतराको रूपमा वर्गीकरण गरिएको प्रजाति हो।
संरक्षण स्थिति | |
---|---|
लोप भएका | |
असुरक्षित | |
कम जोखिम | |
अन्य श्रैणीहरू | |
| |
सम्बन्धित शीर्षकहरू | |
जोखिम मुख्यतया वासस्थानको हानि वा प्रजातिको बासस्थानको विनाशको कारणले गर्दा हुन्छ।
सन् १९९८ मा क्रमशः २,८१५ र ३,२२२ को तुलनामा हाल ५,१९६ जनावर र ६,७८९ वनस्पतिहरू असुरक्षितको रूपमा वर्गीकृत छन्।[१] पशु आनुवंशिक स्रोतहरूको संरक्षण जस्ता अभ्यासहरू विशेष गरी पशुधनको कमजोर नस्लहरू संरक्षण गर्ने प्रयासहरूमा लागू गरिएको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ आइयुसिएन (२०१२), "IUCN Red List version 2012.2: Table 2: Changes in numbers of species in the threatened categories (CR, EX, VU) from 1996 to 2012 (IUCN Red List version 2012.2) for the major taxonomic groups on the Red List", मूलबाट २०१३-०१-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१२-३१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- असुरक्षित प्रजातिहरूको सूची अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको असुरक्षित प्रजातिहरूको रूपमा पहिचान गरिएको