ब्याक्ट्रिया वा ब्याक्ट्रियाना (ग्रीक भाषा: Βακτριανή ब्याक्ट्रियाने; फारसी भाषा: باختر / बाख्तर; ल्याटिन Bactria; चिनियाँ:大夏 दा जिया; संस्कृत: बाह्लिक प्रदेश) प्राचिन मध्य एसियाको ऐतिहासिक क्षेत्र हो । यस क्षेत्रको फैलावट अमु दर्या नदी देखि हिन्दु कुश पर्वतसम्म रहेको छ जुन अफगानिस्तान, ताजिकिस्तानउज्बेकिस्तानको भूमिमा पर्दछ ।

बाह्लीक
बाह्लीक
अचेमेनिड साम्राज्य, सेल्युसिड साम्राज्य, ग्रीको बाह्लीक राज्यइन्डो-ग्रीक राज्यको प्रदेश

राजधानीबल्ख
इतिहास
ऐतिहासिक कालप्राचीन इतिहास
वर्तमान क्षेत्रअफगानिस्तान
ताजिकिस्तान
उज्बेकिस्तान

ब्याक्ट्रिया शब्दको उत्पत्ति प्राचिन ग्रीक भाषाको शब्द (Βακτριανή) ब्याक्ट्रियानेबाट भएको हो जो ब्याक्ट्रियन संज्ञा (βαχλο) बाख्लोबाट अप्रभंश भएको थियो । संस्कृत काव्यहरूमा यस क्षेत्रलाई बाह्लीक प्रदेश भनिन्थ्यो ।

 
राजा युक्र्याटिडको मुद्रा