बागमती गाउँपालिका, ललितपुर

(बाग्मती गाउँपालिकाबाट अनुप्रेषित)

बागमती गाउँपालिका ललितपुर जिल्लाका तीन गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ, र गिम्दी गाविसहरू यसमा गाभिएका थिए।

बागमती गाउँपालिका, ललितपुर
बागमती गाउँपालिका, ललितपुर is located in बागमती प्रदेश
बागमती गाउँपालिका, ललितपुर
बागमती प्रदेशको नक्सामा बागमती को अवस्थिति
बागमती गाउँपालिका, ललितपुर is located in नेपाल
बागमती गाउँपालिका, ललितपुर
बागमती गाउँपालिका, ललितपुर (नेपाल)
निर्देशाङ्क: २७°३५′२४″उ ८५°२३′२४″पू / 27.59000°N 85.39000°E / 27.59000; 85.39000
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षबीर बहादुर लोप्चन (नेकपा (एमाले))
 • उपाध्यक्षभक्तबहादुर दर्लामी मगर (नेकपा (माओवादी केन्द्र)
क्षेत्रफल
 • जम्मा१११.४९ किमी (४३.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,३५३
 • घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बागमती गाउँपालिकाको कुल जनसङ्ख्या ११,३५३ रहेको छ भने यहाँ २,७३९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्