बाँके २ (निर्वाचन क्षेत्र)

(बाँके २बाट अनुप्रेषित)

बाँके २ नेपालको बाँके जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

बाँके २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदमोहम्मद इस्तियक राई जनता समाजवादी पार्टी, नेपाल
लुम्बिनी प्रदेश
सांसद
२(क)
विजयबहादुर यादव (जनता समाजवादी पार्टी, नेपाल)
लुम्बिनी प्रदेश
सांसद
२(ख)
सुरेन्द्रबहादुर हमाल (नेपाली काङ्ग्रेस)

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

बाँके २ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण डुडुवा गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिकाको १-१५ र १८-२२ समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाँके २ (क)
  • बाँके २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ सुशील कोइराला नेपाली काङ्ग्रेस
२०५१ शान्ति शमशेर जङ्गबहादुर राणा राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ सुशील कोइराला नेपाली काङ्ग्रेस
२०६४ मोहम्मद इस्तियक राई मधेसी जनअधिकार फोरम, नेपाल
२०७० दिनेशचन्द्र यादव नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ मोहम्मद इस्तियक राई सङ्घीय समाजवादी फोरम, नेपाल
जेठ २०७६ समाजवादी पार्टी, नेपाल
वैशाख २०७७ जनता समाजवादी पार्टी, नेपाल

प्रदेश सभा सम्पादन गर्नुहोस्

२(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ विजयकुमार यादव सङ्घीय समाजवादी फोरम, नेपाल
जेठ २०७६ समाजवादी पार्टी, नेपाल
वैशाख २०७७ जनता समाजवादी पार्टी, नेपाल

२(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ सुरेन्द्रबहादुर हमाल नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्