बलुचिस्तान

बलुचिस्तान (बलुची: بلۏچستان) दक्षिण र पश्चिमी एसियाको एक शुष्क मरुभूमि र पहाडी भौगोलिक ऐतिहासिक क्षेत्र हो। यसमा पाकिस्तानको बलुचिस्तान प्रदेश, इरानी सिस्तान प्रदेश र बलुचिस्तान र अफगानिस्तानको दक्षिणी क्षेत्रहरू, निमरूज, हेल्मन्द र कन्दहार प्रदेशहरू पर्दछन्।[४][५] बलुचिस्तानको उत्तरमा पश्तूनिस्तान क्षेत्र, पूर्वमा सिन्धपञ्जाब र पश्चिममा इरानी क्षेत्रहरू रहेका छन्। यसको दक्षिणी तटरेखा, मकरान तट सहित, अरब सागर, विशेष गरी यसको पश्चिमी भाग, ओमानको खाडीले घेरेको छ।

बलुचिस्तान
بلۏچستان
क्षेत्र
पियाजी रङमा बलुचिस्तान क्षेत्र
पियाजी रङमा बलुचिस्तान क्षेत्र
देश
जनसङ्ख्या
 (सन् २०१३)
 • जम्माअन्दाजी १.८–१.९ करोड[१][२][३]
जनसाङ्ख्यिकी
 • जातीय समूहबलुच
 • भाषाबलुची
अन्य: ब्राहुई, पश्तो, सिन्धी, फारसी, हजारगी, उर्दू
ठुला सहरहरू

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Iran, Library of Congress, Country Profile . Retrieved December 5, 2009.
  2. Afghanistan, The World Factbook . Retrieved December 5, 2009.
  3. Central Intelligence Agency (२०१३), "The World Factbook: Ethnic Groups", मूलबाट जुन १३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ नोभेम्बर २०१४ 
  4. Pillalamarri, Akhilesh (१२ फेब्रुअरी २०१६), "A Brief History of Balochistan", thediplomat.com, THE DIPLOMAT, अन्तिम पहुँच १८ जुन २०१६ 
  5. "Human Rights in Balochistan: A Case Study in Failure and Invisibility", HuffPost, २५ मार्च २०१६, अन्तिम पहुँच १८ जुन २०१६ 

बाह्य कडीहरूसम्पादन