नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०७:२७, १७ मार्च २०१७ (युटिसी(UTC))
![]() | म मद्दत खोज्दैछु! तल आफ्नो प्रश्न सोध्नुहोस्। तपाईँ मद्दत सामग्रीहरू हेर्न सक्नुहुन्छ, मद्दत डेस्क वा चौतारीमा सोध्नुहोस्, वा प्राय सोधिने प्रश्नहरू जाँच गर्नुहोस्। श्रेणी निगरानी गर्ने प्रयोगकर्ता सहायता खोज्ने विकिपीडियनहरू र विकिपिडियाका प्रत्यक्ष सहायतामा भएकाहरूलाई सचेत गरीएको छ र तपाईँलाई तुरून्त मद्दत गर्नेछन्। ध्यान दिनुहोस् तपाइँ त्यहाँ लाइभ विकिपिडिया सम्बन्धी सम्बन्ध प्राप्त गर्न सक्नुहुनेछ; जडान गर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँले चाँडै सहयोग पाउनुहुनेछ, चिन्ता नगर्नुहोस्। मद्दतकर्ताहरूलाई नोट: एकपटक तपाईँले मद्दत प्रदान गर्नुभएको बेला कृपया {{Tl}} वा समान {{Help me-helped}}, प्रयोग गरेर ढाँचालाई हटाउनुहोस्, वा जहाँ {{Help me|प्रश्न}} प्रयोग गरीएको थियो, त्यहाँ {{Tlp}}/{{Tnull}} प्रयोग गरी हटाउनुहोस् |
अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगितासम्पादन
नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि मैले समुदाय समक्ष चौतारीमा एउटा प्रस्ताव प्रस्तुत गरेको छु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला । धन्यवाद --Biplab Anand (वार्ता)
मातृभाषा सम्पादनथन प्रतियोगितासम्पादन
नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)
विकी कार्यशाला नेपाल २०१८| समितिको लागि आवेदन आह्वानसम्पादन
विकी कार्यशाला नेपाल २०१८ सफलतापूर्वक आयोजना गर्नका लागि महत्वपूर्ण समितिहरू बनाइएको जानकारी गराउन चाहन्छौं । समितिमा रही योगदान दिन चाहने इक्षुक सदस्यले यो पृष्ठमा गई समितिको सदस्यताको लागि चाहिने अनुभव र कार्य हेर्न सक्नेछन् । कृपया यो लिङ्क खोली सदस्यताको लागि आवेदन दिनुहोस् । आवदेन फर्म भर्ने अन्तिम दिन २०१८ मार्च ३१ रहेको छ । थप जानकारीको लागि यो पृष्ठ हेर्न अनुरोध गर्दछौं ।-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द |
छलफलमा सहभागी हुन अनुरोध!सम्पादन
नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।
- लेख र लिगेसी सम्बन्धी छलफल
- प्रमुख लेख सम्बन्धमा
- सम्भावित अनुलिपि पृष्ठहरू (२)
- क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा
धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))
प्रमुख लेख आवेदन समीक्षासम्पादन
आदरणिय सम्पादक साथीहरू,
मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।
प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))
प्रमुख लेख आवेदन समीक्षासम्पादन
आदरणिय सम्पादक साथीहरू,
आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।
- विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/पानासोनिक
- विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सेथ राेलिन्स
- विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/डिन एम्ब्राेज
- विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लियाम पेन
प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))
छिटो निर्णय लिनु पर्ने भएकोलेसम्पादन
अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))