नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Ramesh Boharaजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,८९६ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-Nabin K. Sapkota (कुरा गर्ने) १४:४१, १० मे २०१४ (युटिसी(UTC))

नमस्ते बैतडी सम्पादन गर्नुहोस्

रमेशजी तपाइँको घर बैतडी जिल्लामा पर्छ र तपाइँ यो जिल्लाको बारेमा लेख्न चाहनु हुन्छ भने यहाँ गएर लेख्नु होला त्यहाँ तपाइँको गा. वि. स. को बारेमा पनि लिंक दिएको छ सम्पादन गर्नु होला। धन्यवाद! --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०५:०१, १२ मे २०१४ (युटिसी(UTC))
रमेशजी गणेधुराको बारेमा यहाँ गएर लेख्नु होला। धन्यवाद!--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
०५:२४, १२ मे २०१४ (युटिसी(UTC))

रमेशजी विकिपीडियामा आफुले लेखेको लेखमा आफ्नो नाम लेख्न पाइँदैन त्यसैले आफुले लेखेको लेखमा आफ्नो नाम न लेख्नु होला तपाइँ नयाँ प्रयोगकर्ता भएकोले केही कुरा सोध्नु परेमा मलाई यहाँ सम्पर्क गर्नु होला अथवा अरु साथीसँग सोध्नु होला। त्यहाँ प्रश्न लेखेर अन्तमा चारवटा वक्र ~~~~ राख्नुहोला त्यसले तपाइँको हस्ताक्षरको काम गर्छ। तपाइँको योगदान राम्रो छ गर्दै जानु होला। धन्यवाद!--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१९:३५, १२ मे २०१४ (युटिसी(UTC))

विकि लभमा फोटो अपलोड सम्पादन गर्नुहोस्

रमेशजी विकिपीडियाले आयोजना गरेको विकिलभस अर्थ फोटो प्रतियोगीतामा भाग लिन चाहनु भएको रहेछ खुशी लाग्यो। यो प्रतियोगीतामा नेपालका प्राकृतिक धरोहरहरूको आफैले खिचेको फोटो अपलोड गर्नु पर्छ। तपाइँसँग बैतडी, डडेल धुरा अथवा नेपालको कुनै पनि प्रकृतिक धरोहरका आफैले खिचेको फोटोहरू छन् भने यहाँ अपलोड गर्न सक्नु हुनेछ। स्मरण रहोस बैतडीको गोल्लापानी र डडेलधुराको अजयमेरु कोट सम्बन्धीत जिल्लाहरूका प्राकृतिक सम्पदाको सूचीमा पर्छन्। यदी तपाइँहरूसँग यी स्थान लगायत नेपालका कुनै पनि प्रकृतीक धरोहरहरू आफैले खिचेका फोटोहरू छन् भने यहाँ गएर सूची हेर्नुहोस् त्यहाँ तपाइँले नेपालका सबै जिल्लाका प्राकृतिक धरोहरहरूको सूची भेटाउनु हुनेछ। कुन जिल्लाको कुन स्थानलाई प्राकृतिक धरोहरको सूचीमा राखिएको भनेर हेर्नुहोला त्यहाँ तपाइँले सम्बन्धीत जिल्लाका प्रकृतिक धरोहरूको सूची भेटाउनु हुन्छ। त्यो सूचीमा नामका साथै एक चित्र हुन्छ त्यसमा क्लिक गर्ना साथ फोटो अपलोड गर्ने फारम खुल्छ त्यसमा तपाइँ आफुसँग भएको फोटो अपलोड गर्नुहोला। धन्यवाद! --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०२:५१, १३ मे २०१४ (युटिसी(UTC))