हिक्मत शाही
आबद्ध ३० अक्टोबर २०१३
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-हिक्मत शाही (कुरा गर्ने) २२:३७, २९ अक्टोबर २०१३ (युटिसी(UTC))
स्वागत छ
सम्पादन गर्नुहोस्हिक्मत शाही जी नेपाली विकिपिडियामा स्वागत छ । लेख लेख्दा अरुलाई कामलाग्ने र ज्ञानकोशका लागि उपयोगि हुने खालका मात्र लेख्नुहोला । कुनै मानिस तथा आफन्तको प्रशंसा गरेर लेखिएका लेख मेटाइनेछन् । - DULAL (कुरा गर्ने) १२:१८, ३० अक्टोबर २०१३ (युटिसी(UTC))
- धन्यवाद हिक्मत जी, पहिला हामी पनि गल्ती गर्थ्यौं बिस्तारै सुधार भएको हो । गाविसको लेखमा यसले यो गर्यो त्यो गर्यो लेख्नु हुँदैन । अनि यहाँ गर्नुभयो लेखिदैन गरे भनेर लेखिन्छ । तपाईं आफ्नो गाउँको तस्वीर पनि राख्न सक्नुहुन्छ । तपाईंलाई सहयोग गर्न हामी सधैँ तयार छौं । अनि अर्को कुरा अहिले विकिथन-२ नामको प्रतियोगिता भैरहेको छ । त्यसमा तपाईं सहभागी हुन पनि सक्नुहुन्छ । यहाँ आफ्नो नाम दर्ता गर्नुहोला । - DULAL (कुरा गर्ने) १४:२४, ३० अक्टोबर २०१३ (युटिसी(UTC))