हिंदुस्थान वासी
आबद्ध १८ डिसेम्बर २०१४
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-
|
प्रकाश अधिकारीकुरा गर्ने १५:०८, १८ डिसेम्बर २०१४ (युटिसी(UTC))
विकी विमिन एडिटाथन २०१८
सम्पादन गर्नुहोस्नमस्ते नेपाली विकिपिडियन साथी, अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाली विकिपिडियामा मार्च ८, २०१८ देखि अप्रिल ८, २०१८ सम्म नारी सम्मानमा समर्पित विकी विमिन एडिटाथन २०१८ प्रतियोगिता संचालन भइरहेको छ, सहभागी हुनका लागि सहभागीताको लागि आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।