सीमा
आबद्ध ७ अप्रिल २०१२
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
Ganesh Paudel (वार्ता) ००:०५, ७ अप्रिल २०१२ (युटिसी(UTC))
नयाँ वर्ष २०६९को शुभकामना
सम्पादन गर्नुहोस्
भवानी गौतम (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
-भवानी गौतम (वार्ता) १०:४६, १० अप्रिल २०१२ (युटिसी(UTC))