नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०४:४४, ३० अप्रिल २०१९ (युटिसी(UTC))
तपाईंको लागि एक बार्नस्टार!सम्पादन
सम्पादक बार्नस्टार | |
नेपाली विकिपीडियाका विभिन्न लेखहरूमा तपाइँको अनवरत योगदानको कदर स्वरूप यहाँको पृष्ठमा यो बार्नस्टार प्रदान गरिएको छ। वार्ता २०:१०, १५ जुलाई २०१९ (युटिसी(UTC)) |
Ram Prasad Josheeज्यू, यहाँको सद्भाव, स्नेह र हौसला अभिवृद्धिका लागि हार्दिक धन्यवाद। यहाँको विश्वासलाई स्थायित्व प्रदान गर्न दृढ रहनेछु। दीपक कथित (कुरा गर्ने)
तपाईंको लागि एक बार्नस्टार!सम्पादन
अथक मेहनती बार्नस्टार | |
नेपाली विकिपिडियामा अनवरत रुपमा अथक मेहनत गरेकोले सो मेहनतको कदर स्वरुप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । Nirjal stha (कुरा गर्ने) १५:३२, २९ जुलाई २०१९ (युटिसी(UTC)) |
Nirjal sthaज्यू, यहाँको माया र प्रोत्साहनप्रति आभारी छु। यसले मलाई थप जिम्मेवार र हौसला थपेको छ। यहाँले मलाई गर्नुभएको विश्वासलाई अझै गाढा बनाउन प्रयत्नशील रहने प्रतिवद्धता जाहेर गर्दछु। दीपक कथित (कुरा गर्ने) ०३:२३, ३० जुलाई २०१९ (युटिसी(UTC))
विकिपिडिया एसियाली महिना आमन्त्रणसम्पादन
— MediaWiki message delivery (कुरा गर्ने) ०१:०८, १ नोभेम्बर २०१९ (युटिसी(UTC))
प्रमुख लेख आवेदन सम्बन्धमासम्पादन
नमस्ते ढाँचा:USERPAGEज्यू,
नेपाली विकिपिडियामा प्रमुख लेखको लागि प्राप्त आवेदनहरूलाई समीक्षा गरि आफ्नो मात राख्नुहुन अनुरोध गर्दछु। प्रमुख लेख समन्वय समितिको तर्फबाट--Biplab Anand ०९:०६, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))
विकिपिडिया नीति सम्बन्धमासम्पादन
नमस्ते विकी मित्र,
विकिपिडियाको नीति र दिशानिर्देशभित्र पर्ने एक महत्वपूर्ण नीति— विकिपिडिया:लेख शीर्षकहरू तैयारी अवस्थामा रहेकोले सो पृष्ठमा प्रस्ताव गरिएका बुँदाहरूलाई अध्ययन गरि कृप्या आफ्नो धारणा यहाँ व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:५७, १८ अप्रिल २०२० (नेपाली समय)
विकिपिडिया नीति सम्बन्धमासम्पादन
नमस्ते विकी मित्र,
विकिपिडिया चौतारीमा प्रस्ताव गरिएको निम्न नीति सुधार प्रस्तावहरू— अन्य प्रयोगकर्ता अधिकारको लागि निवेदनको लागि समयसीमा र पृष्ठ स्थानान्तरण सम्बन्धी सहायता पृष्ठको आवश्यकता माथि कृप्या आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:१५, ७ मे २०२० (नेपाली समय)
लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रणसम्पादन
लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रणसम्पादन
लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिकसम्पादन
विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमासम्पादन
नमस्ते दीपक कथित ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।
- मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
- दर्ता गर्नुहोस्: गुगल फर्म
नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द
विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमासम्पादन
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा यस विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले आफ्नो सुझाव राख्नुहुन अनुरोध गर्दछौँ। |
--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)
युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमासम्पादन
नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)
विश्वव्यापी आचार संहिता सर्वेक्षण फारमसम्पादन
नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)
महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वानसम्पादन
नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद
अनुदान विषयमा केन्द्रीय नीति नियमसम्पादन
नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद
अनुदान विषयमा केन्द्रीय नीति नियमसम्पादन
नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)