यो प्रयोगकर्ता विकि शिक्षा समूह २०२० को सहभागी हुनुहुन्छ।




— विकिपिडिया सम्पादक —
नामवन्दना अग्रवाल गोयल
जन्म मिति२०५४ फाल्गुन ०७
जन्म स्थानरावतसर, राजस्थान भारत
देश{{country data भारत भारत|flag/core|name=भारत भारत|variant=|size=}}
नागरिकताभारतभारतीय
उचाई५ फिट १ इञ्च
तौल४० किलोग्राम
कपालकालो
रक्त समुहओ +
परिवारिक विवरण
शिक्षा तथा पेशा
पेशाविद्यार्थी, विकिमिडिया सम्पादक
क्याम्पसपिपल्स क्याम्पस
विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय
उच्च माध्यामिक विद्यालयग्रीन पिस को-एड स्कुल
शोख, मनपर्ने तथा विश्वास
शोखविकिपिडिया सम्पादन
धर्महिन्दु
सम्पर्क विवरण
डाँकvandnagoyal17@gmail.com
-->




!!नमस्कार!!

     
   

                               

 

म वन्दना अग्रवाल हो। मेरो स्थायी ठेगाना सिरसा,हरियाणा हो| म हाल काठमांडौमा बस्छु| म पिपल्स क्याम्पसमा ब्याचलर बी.बी.एस् तहमा अध्ययनरत छु|मलाई क्याम्पसले विकीपिडिया सम्बन्धि तालिममा सहभागी गरायिदिनु भएमा म धेरै खुशी छु| मलाई यस बाट धेरै कुराहरु जान्ने इच्छा रहेको छ र साथसाथै आफुले जानेका कुराहरु पनि सबै समक्ष राख्न इच्छुक छु।


मेरा अभिरुचिहरु

पुस्तकहरु पढ्न,नाच्न,गीतहरु सुन,नयाॅनयाॅ ठाउॅहरु घुम्न र यी साथसाथै नयाॅनयाॅ स्वादका खानाहरु पकाउन एकदमै रुचाउछु।

        

 




!!धन्यवाद!!

Vandana Agrawal Goyal (कुरा गर्ने) १२:४९, ६ जनवरी २०२० (युटिसी(UTC))

Vandana Agrawal Goyal (कुरा गर्ने) १८:०६, ६ जनवरी २०२० (युटिसी(UTC))