डी.बी. टुहुरो

डी.बी. टुहुरो
जन्मवि.स. २०३५।०१।११ गते
रोल्पा
राष्ट्रियतानेपालनेपाली
शिक्षास्नातकोत्तर, नेपाली
पेशालेखन
उल्लेखनीय कार्य
कविता,गीत, समालोचना
धर्ममगरात
Rohitsangam

डी.बी. टुहुरो (अंग्रेजीः DB Tuhuro) नेपाली साहित्यका एक कवि, गीतकार, समालोचक हुन् । नेपाली साहित्यमा स्नातकोत्तर गरेका टुहुरो छन्दोबद्ध कविताको साथमा गजल, गीत, मुक्तक, समालोचना आदि विधामा कलम चलाउछन् ।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

डी.बी. टुहुरोको जन्म वि.स.२०३५ बैशाख ११ गते बिहीबारका दिन भएको हो ।

साहित्यिक यात्रा सम्पादन गर्नुहोस्

ब्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

लेखन एवम् प्रकाशन / मुख्य कृतिहरू सम्पादन गर्नुहोस्

  • टुहुरो कविता संग्रह, २०५६
  • प्रेम मुक्तक संग्रह, २०५७
  • जीवन कविता संग्रह, २०५८
  • तिमी मुक्तक संग्रह, २०५९
  • स्पन्दन संयुक्त गजल संग्रह, २०६०
  • बिहानी कविता संग्रह,२०६७
  • सिर्जना कविता संग्रह, २०६१
  • छन्दमाला छन्दग्रन्थ, २०७०
  • ललित साहित्य परिषद्को ईतिहास समालोचना, २०७१
  • मेरो नेपाली व्याकरण ररचना, २०७१
  • रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना समालोचना,२०७४

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

  • राष्ट्रिय शिक्षा पदक (२०६५)
  • देवीचन्द्र साहित्य पुरस्कार (२०६५)
  • सेती विष्ट साहित्य पुरस्कार (२०६८)
  • अभिन्दित (ललित साहित्य परिषद्, २०६८)
  • राष्ट्रिय शिक्षा पुरस्कार (शिक्षा मन्त्रालय, २०६९)
  • प्रतिक चिन्ह (नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिस्थान,२०७०)
  • भानु काव्य पुरस्कार (२०७१)

सम्पादन सम्पादन गर्नुहोस्

  • लालित्य
  • साङ्
  • रोल्पाली कवि र कविता
  • शीतविन्दु
  • रोल्पाली गजल र गजलकार
  • समकालिन रोल्पाली मुक्तक

संलग्नता सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  • समकालीन रोल्पाली मुक्तक२०७१

वाह्य लिंकहरू सम्पादन गर्नुहोस्