सामान्य अर्थमा कवि त्यो व्यक्ति हो जसले कविता लेख्ने काम गर्दछ । कवि शब्दको प्रयोग प्रचलन र सामान्य एवं पारिभाषिक अर्थको विकास परम्परा भने निकै लामो र वैविध्यपूर्ण समेत रहेको छ । वैदिक संस्कृत भाषाको आदि ग्रन्थ ऋग्वेददेखि लौकिक संस्कृत - प्राकृत -अपभ्रंश भाषा हुँदै नेपाली भाषाका आधुनिक युगसम्म आइपुग्दा कम्तीमा साढे तिन सहस्राब्दीका प्रयोग क्रममा कवि शब्दले अर्थ परिवर्तनका अनेक खुड्किला बेहोर्दै पार गर्दै आएको छ । अहिले यस शब्दले छन्दोबद्ध वा छन्दमुक्तका कविताको रचना गर्ने व्यक्तिलाई बुझाउने गर्छ । [१]

Poet
Jean-Baptiste-Camille Corot - Orphée (modification).jpg
Orpheus, poet of classical mythology
पेशा
नामPoet, troubador, bard
पेशाको किसिम
Vocation
क्रियाकलाप क्षेत्र
Literary
विवरण
दक्षताWriting
शैक्षिक आवश्यकता
None
सम्बन्धित कार्य
Novelist, writer, lyricist


सन्दर्भ सामग्रीसम्पादन

  1. बराल, डा.ईश्वर प्रधान, कृष्णचन्द्र (सं.२०५५), नेपाली साहित्य कोश, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
"https://ne.wikipedia.org/w/index.php?title=कवि&oldid=869863" बाट अनुप्रेषित