कवि
सामान्य अर्थमा कवि त्यो व्यक्ति हो जसले कविता लेख्ने काम गर्दछ । कवि शब्दको प्रयोग प्रचलन र सामान्य एवं पारिभाषिक अर्थको विकास परम्परा भने निकै लामो र वैविध्यपूर्ण समेत रहेको छ । वैदिक संस्कृत भाषाको आदि ग्रन्थ ऋग्वेददेखि लौकिक संस्कृत - प्राकृत -अपभ्रंश भाषा हुँदै नेपाली भाषाका आधुनिक युगसम्म आइपुग्दा कम्तीमा साढे तिन सहस्राब्दीका प्रयोग क्रममा कवि शब्दले अर्थ परिवर्तनका अनेक खुड्किला बेहोर्दै पार गर्दै आएको छ । अहिले यस शब्दले छन्दोबद्ध वा छन्दमुक्तका कविताको रचना गर्ने व्यक्तिलाई बुझाउने गर्छ । [१]
पेशा | |
---|---|
नाम | Poet, troubador, bard |
पेशाको किसिम | Vocation |
क्रियाकलाप क्षेत्र | Literary |
विवरण | |
दक्षता | Writing |
शैक्षिक आवश्यकता | None |
सम्बन्धित कार्य | Novelist, writer, lyricist |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ बराल, डा.ईश्वर प्रधान, कृष्णचन्द्र (सं.२०५५), नेपाली साहित्य कोश, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान