ललित साहित्य परिषद् रोल्पाको स्थापना २०५७ सालमा भएको हो । यसका स्थापक अध्यक्ष डी.बी. टुहुरो हुन् । यसले रोल्पा जिल्लामा विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।