गृह पृष्ठ
कुनै पनि एक लेख हेर्नुहोस्
नजिकैको
प्रवेश गर्नुहोस्
मेरो अभिरुचिहरू
दान गर्नुहोस्
विकिपिडियाको बारेमा
अस्वीकारोक्तिहरू
खोज्नुहोस्
पोर्टल
:
प्रविधि/के तपाईलाई थाहा छ?/1
भाषा
अवलोकन
सम्पादन गर्नुहोस्
<
पोर्टल:प्रविधि
•
के तपाईलाई थाहा छ?
...चर्चित सामाजिक सञ्जाल
फेसबुक
(चित्रमा लोगो)
को शुरूवात २००४ फेब्रुअरीमा भएको हो ।
...
एनसेल मोबाइल सेवा
बाट
विकिपिडिया
जिरो
प्रयोग गरेमा पैंसा लाग्दैन ।
...विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी
भ्यालेन्तिना तेरेस्कोभा
हुन् ।
...
नेपाल
को पहिलो महिला विमान चालक
रक्षा राणा
हुन् ।
...
मोटरसाइकल
का आविष्कारक
गट्लिब डायमलर
हुन भने
हेलिकोप्टर
का आविष्कारक
इगोर सिकोर्स्की
हुन ।
...वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ लाई आवेश भनिन्छ ।
...
हिरोशिमा
मा प्रथम अणुबम बिस्फोट सन् १९४५ अगस्त ६ मा भएको थियो ।
...
पृथ्वी
को जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो ।
...सङ्ग्रह/नामाङ्कन
थप...
== श्रोत ==
विकिपीडिया:के तपाईलाई थाहा छ?