रक्षा राणा (जन्म २०२४ कार्तिक २१) नेपालकी प्रथम महिला विमान चालक हुन। उनले हफम्यान पाइलट सेन्टरबाट निजी विमान चालक अनुमतिको लागि प्रशिक्षण लिएकि थिइन।[]

प्रारम्भिक जिवन

सम्पादन गर्नुहोस्

रक्षा राणाको जन्म २०२४ कार्तिक २१ काठमाडौँमा नुर प्रताप राणा र स्व गंगा राणाको कोखबाट भएको थियो।[]

विमान चालक जिवन

सम्पादन गर्नुहोस्

व्यक्तिगत जिवन

सम्पादन गर्नुहोस्

सन्दर्भ सूची

सम्पादन गर्नुहोस्